काठमाडौं। काेभिड-१९ काे पीसीआर परीक्षण अब निजी प्रयोगशालमा पनि गर्न पाइने भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अब निजी प्रयोगशालाबाट पनि पीसीआर परीक्षण गरिने बताए। परीक्षणका क्रममा लाग्ने सम्पूर्ण खर्च सरकारले नै बेहोर्नेछ।
यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित देशभरका २० वटा सरकारी प्रयोगशालामा मात्र परीक्षण गरिँदै आइएको थियो।
" />

">
पीसीआर परीक्षण अब निजी ल्याबमा पनि गराउन सकिने: Dekhapadhi
पीसीआर परीक्षण अब निजी ल्याबमा पनि गराउन सकिने
<p style="text-align: justify;">काठमाडौं। काेभिड-१९ काे पीसीआर परीक्षण अब निजी प्रयोगशालमा पनि गर्न पाइने भएको छ।</p>
<p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अब निजी प्रयोगशालाबाट पनि पीसीआर परीक्षण गरिने बताए। परीक्षणका क्रममा लाग्ने सम्पूर्ण खर्च सरकारले नै बेहोर्नेछ।</p>
<p style="text-align: justify;">यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित देशभरका २० वटा सरकारी प्रयोगशालामा मात्र परीक्षण गरिँदै आइएको थियो।</p>