काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले गुल्मीमा आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमित युवकसहित नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या १९ पुगेको जानकारी दिए।

प्रवक्ता गौतमले गुल्मीमा मृत्यु भएका व्यक्ति क्यान्सर रोगबाट पनि पीडित रहेको बताएका छन्।

धुर्कोट गाउँपालिका ४ जैसीथोकका ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो।

उनी २ जेठमा भारतबाट गुल्मीस्थित गाउँमा आएका थिए। जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेका बेला १२ जेठमा उनमा कोरोना पुष्टि भएको थियो।

त्यसलगत्तै थप उपचारका लागि १३ जेठमा उनलाई तम्घासस्थित आइसोलेसनमा राखिएको थियो।

" /> काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले गुल्मीमा आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमित युवकसहित नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या १९ पुगेको जानकारी दिए।

प्रवक्ता गौतमले गुल्मीमा मृत्यु भएका व्यक्ति क्यान्सर रोगबाट पनि पीडित रहेको बताएका छन्।

धुर्कोट गाउँपालिका ४ जैसीथोकका ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो।

उनी २ जेठमा भारतबाट गुल्मीस्थित गाउँमा आएका थिए। जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेका बेला १२ जेठमा उनमा कोरोना पुष्टि भएको थियो।

त्यसलगत्तै थप उपचारका लागि १३ जेठमा उनलाई तम्घासस्थित आइसोलेसनमा राखिएको थियो।

"> नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १९ पुग्यो: Dekhapadhi
नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १९ पुग्यो
काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले गुल्मीमा आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमित युवकसहित नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या १९ पुगेको जानकारी दिए।

प्रवक्ता गौतमले गुल्मीमा मृत्यु भएका व्यक्ति क्यान्सर रोगबाट पनि पीडित रहेको बताएका छन्।

धुर्कोट गाउँपालिका ४ जैसीथोकका ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो।

उनी २ जेठमा भारतबाट गुल्मीस्थित गाउँमा आएका थिए। जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेका बेला १२ जेठमा उनमा कोरोना पुष्टि भएको थियो।

त्यसलगत्तै थप उपचारका लागि १३ जेठमा उनलाई तम्घासस्थित आइसोलेसनमा राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्