काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले भारतले अतिक्रमण गरेको भूभाग समेटिएको पूर्ण नक्सा संसदबाट पारित गर्ने निर्णय देशको हितमा एक कदम अगाडि भएको बताएको छ। 

महासचिव चन्दको हस्ताक्षरमा आज जारी विज्ञप्तिमा यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक रहेको औंल्याएका छन्। 

'हामी आम नागरिकहरूलाई पनि सरकारको मुख मात्र नताकेर देशको सार्वभौमिकता र स्वाधीनताका पक्षमा हरदम जागरुक रहन अनुरोध गर्दछौं', विज्ञप्तिमा भनिएको छ। 

" /> काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले भारतले अतिक्रमण गरेको भूभाग समेटिएको पूर्ण नक्सा संसदबाट पारित गर्ने निर्णय देशको हितमा एक कदम अगाडि भएको बताएको छ। 

महासचिव चन्दको हस्ताक्षरमा आज जारी विज्ञप्तिमा यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक रहेको औंल्याएका छन्। 

'हामी आम नागरिकहरूलाई पनि सरकारको मुख मात्र नताकेर देशको सार्वभौमिकता र स्वाधीनताका पक्षमा हरदम जागरुक रहन अनुरोध गर्दछौं', विज्ञप्तिमा भनिएको छ। 

"> कुटनीतिक र राजनीतिक पहलबाट कालापानी फर्काऔं : नेत्रविक्रम चन्द: Dekhapadhi
कुटनीतिक र राजनीतिक पहलबाट कालापानी फर्काऔं : नेत्रविक्रम चन्द <p style="text-align: justify;">काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले भारतले अतिक्रमण गरेको भूभाग समेटिएको पूर्ण नक्सा संसदबाट पारित गर्ने निर्णय देशको हितमा एक कदम अगाडि भएको बताएको छ।&nbsp;</p> <p style="text-align: justify;">महासचिव चन्दको हस्ताक्षरमा आज जारी विज्ञप्तिमा यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक रहेको औंल्याएका छन्।&nbsp;</p> <p style="text-align: justify;">&#39;हामी आम नागरिकहरूलाई पनि सरकारको मुख मात्र नताकेर देशको सार्वभौमिकता र स्वाधीनताका पक्षमा हरदम जागरुक रहन अनुरोध गर्दछौं&#39;, विज्ञप्तिमा भनिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्