काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका प्रवेशमा थप कडाइ गरेको छ।

बाहिरबाट उपत्यका प्रवेश गर्नका लागि अनिवार्यरूपमा आफू बस्ने नगरपालिकाको स्वीकृति चाहिने व्यवस्था गरेको छ।

“काठमाडौं जिल्लाको जुन नगरपालिकामा बसोबास रहेको छ, सोही नगरपालिकाले प्रवेशको लागि दिएको अनुमति सहित यात्रा शुरू गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ”, काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति माग गरी यस कार्यालयमा पत्र प्राप्त भएपश्चात संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यलाई पुष्ट्याइँ हुने कागजातसमेत विचार गरी सवारी पास जारी गर्न सहमति प्रदान गरिने जनाइएको छ।

जिल्लाभित्र जोरबिजोर प्रणाली लागू भइसकेकाले काठमाडौं जिल्लाभित्रको लागि सवारी पास हाललाई बन्द गरिएको छ।

त्यस्तै उपत्यकाबाट बाहिर जान व्यक्तिगत अत्यावश्यक कार्यको लागि भए प्रयोजन खुल्ने कागजातसहित कार्यालयमा निवेदन दिनुपर्नेछ। सरकारी वा संस्थागत कामका लागि भए सम्बन्धित संस्थाको सिफारिस पत्रसहित सम्पर्क राख्न पर्ने नयाँ व्यवस्था गरिएको छ।

" /> काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका प्रवेशमा थप कडाइ गरेको छ।

"> काठमाडौं प्रवेश गर्न स्थानीय तहको स्वीकृति अनिवार्य: Dekhapadhi
काठमाडौं प्रवेश गर्न स्थानीय तहको स्वीकृति अनिवार्य
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका प्रवेशमा थप कडाइ गरेको छ।

बाहिरबाट उपत्यका प्रवेश गर्नका लागि अनिवार्यरूपमा आफू बस्ने नगरपालिकाको स्वीकृति चाहिने व्यवस्था गरेको छ।

“काठमाडौं जिल्लाको जुन नगरपालिकामा बसोबास रहेको छ, सोही नगरपालिकाले प्रवेशको लागि दिएको अनुमति सहित यात्रा शुरू गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ”, काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति माग गरी यस कार्यालयमा पत्र प्राप्त भएपश्चात संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यलाई पुष्ट्याइँ हुने कागजातसमेत विचार गरी सवारी पास जारी गर्न सहमति प्रदान गरिने जनाइएको छ।

जिल्लाभित्र जोरबिजोर प्रणाली लागू भइसकेकाले काठमाडौं जिल्लाभित्रको लागि सवारी पास हाललाई बन्द गरिएको छ।

त्यस्तै उपत्यकाबाट बाहिर जान व्यक्तिगत अत्यावश्यक कार्यको लागि भए प्रयोजन खुल्ने कागजातसहित कार्यालयमा निवेदन दिनुपर्नेछ। सरकारी वा संस्थागत कामका लागि भए सम्बन्धित संस्थाको सिफारिस पत्रसहित सम्पर्क राख्न पर्ने नयाँ व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्