काठमाडौं। भारतीय मिडियाहरूले बलिउड कलाकार सुशान्त सिंह राजपूतले आत्महत्या गरेको खबर छापेका छन्।
३४ वर्षीय राजपूतले मुम्बईस्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको बताइएको छ।
काई पो चे सिनेमाद्वारा बलिउडमा डेब्यू गरेका राजपूतले पछिल्लोपटक 'छिछोरे' मा अभिनय गरेका थिए।
राजपुतले भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिकामा अभिनय गरेका थिए।
उनी ‘किस देशमे हे मेरे दिल, पवित्र रिश्ता’ जस्ता टिलिभिजन कार्यक्रममा पनि अभिनय गरेका थिए।
लकडाउनको समयमा राजपूत घरमा एक्लै बस्दै आएको बताइएको छ।
" /> काठमाडौं। भारतीय मिडियाहरूले बलिउड कलाकार सुशान्त सिंह राजपूतले आत्महत्या गरेको खबर छापेका छन्।३४ वर्षीय राजपूतले मुम्बईस्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको बताइएको छ।

">