बाँकेका तीनसहित थप सातजनामा कोरोना संक्रमण

बाँके। बाँकेका तीनजनासहित थप सातजनामा कोरोना संक्रमण देखिएको छ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका तीन, बर्दियाका तीन र रुकुमका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बाँकेको डुडुवा गाउँपालिकामा दुईजना, राप्तीसोनारीमा एकजना, बर्दियाको बढैयातालका तीनजना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सर्जिकल वार्डमा भर्ना भएका सानोभेरी रुकुमका एकजनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्