काठमाडौं। नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका अध्यक्ष रामकुमार शर्माको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। 

गाउँपालिकाकाको लु. १ झ ३७० नम्बरको सवारी बर्दघाटमा दुर्घटना भएको थियो। सवारी चालक प्रतापपुर-५ का हरिलाल राजभर घाइते भएका छन्। 

दुर्घटनामा परी घाइते भएका अध्यक्ष शर्मालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए। 

शर्मा गाउँपालिकाबाट जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन परासीतर्फ जाँदै थिए।

" /> काठमाडौं। नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका अध्यक्ष रामकुमार शर्माको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। 

गाउँपालिकाकाको लु. १ झ ३७० नम्बरको सवारी बर्दघाटमा दुर्घटना भएको थियो। सवारी चालक प्रतापपुर-५ का हरिलाल राजभर घाइते भएका छन्। 

दुर्घटनामा परी घाइते भएका अध्यक्ष शर्मालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए। 

शर्मा गाउँपालिकाबाट जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन परासीतर्फ जाँदै थिए।

"> बर्दघाटमा सवारी दुर्घटनामा परी गाउँपालिका अध्यक्षको मृत्यु: Dekhapadhi
बर्दघाटमा सवारी दुर्घटनामा परी गाउँपालिका अध्यक्षको मृत्यु <p style="text-align: justify;">काठमाडौं। नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका अध्यक्ष रामकुमार शर्माको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">गाउँपालिकाकाको लु. १ झ ३७० नम्बरको सवारी बर्दघाटमा दुर्घटना भएको थियो। सवारी चालक प्रतापपुर-५ का हरिलाल राजभर घाइते भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">दुर्घटनामा परी घाइते भएका अध्यक्ष शर्मालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए।&nbsp;</p> <p style="text-align: justify;">शर्मा गाउँपालिकाबाट जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन परासीतर्फ जाँदै थिए।</p>
प्रतिक्रिया दिनुहोस्