कैलाली। विश्‍व रक्तदाता दिवसको अवसरमा धनगढीस्थित निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टरले रक्तदाता सम्मान तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
अस्पताल परिसरमा आयोजित कार्यक्रममा सुदूरपश्चिममा धेरैपटक रक्तदान गरेकोमा अस्पतालका अध्यक्ष तिर्थ पन्तले देखापढीकर्मी दीपक नेपाललाई दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरेका छन्।
नेपालले अहिलेसम्म ८० पटक रक्तदान गरेका छ्न्।
कार्यक्रममा नेगेटिभ रक्त समूहबाट धेरै पटक रक्तदान गरेकोमा एक्सिस बिद्याश्रमकी शिक्षिका निशा पाण्डेलाई पनि सम्मान गरिएको छ।
अस्पतालले विश्‍व रक्तदाता दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १० जनाले रक्तदान गरेको अस्पतालका निर्देशक कुबेर शाहीले बताए।
" /> कैलाली। विश्‍व रक्तदाता दिवसको अवसरमा धनगढीस्थित निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टरले रक्तदाता सम्मान तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
अस्पताल परिसरमा आयोजित कार्यक्रममा सुदूरपश्चिममा धेरैपटक रक्तदान गरेकोमा अस्पतालका अध्यक्ष तिर्थ पन्तले देखापढीकर्मी दीपक नेपाललाई दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरेका छन्।
नेपालले अहिलेसम्म ८० पटक रक्तदान गरेका छ्न्।
कार्यक्रममा नेगेटिभ रक्त समूहबाट धेरै पटक रक्तदान गरेकोमा एक्सिस बिद्याश्रमकी शिक्षिका निशा पाण्डेलाई पनि सम्मान गरिएको छ।
अस्पतालले विश्‍व रक्तदाता दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १० जनाले रक्तदान गरेको अस्पतालका निर्देशक कुबेर शाहीले बताए।
"> देखापढीकर्मीसहित धनगढीमा दुई रक्तदाता सम्मानित: Dekhapadhi
देखापढीकर्मीसहित धनगढीमा दुई रक्तदाता सम्मानित
अस्पताल परिसरमा आयोजित कार्यक्रममा सुदूरपश्चिममा धेरैपटक रक्तदान गरेकोमा अस्पतालका अध्यक्ष तिर्थ पन्तले देखापढीकर्मी दीपक नेपाललाई दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरेका छन्।
नेपालले अहिलेसम्म ८० पटक रक्तदान गरेका छ्न्।
कार्यक्रममा नेगेटिभ रक्त समूहबाट धेरै पटक रक्तदान गरेकोमा एक्सिस बिद्याश्रमकी शिक्षिका निशा पाण्डेलाई पनि सम्मान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्