कैलाली। सेती प्रादेशिक अस्पतालमा डायलासिस गराइरहेका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ।

संक्रमित ती पुरुष यसअघि सोही अस्पतालमा डायलासिस गराउने क्रममा मृत्यु भई कोरोना पुष्टि भएकी महिलासँगै डायलासीस गराउँदै आएको अस्पतालले जनाएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्वर ४ महिमा टोलकी ५५ वर्षीया महिलाको डायलासिस गराउने क्रममा १० दिनअघि अस्पतालमा मृत्यु भएको थियो।

मृत्युपछि गरिएको उनको स्वाब परीक्षणमा कोभिड-१९ रिपोर्ट पोजिटिभ देखिएको थियो।

दुवै मिर्गौला बिग्रिएपछि सेती अस्पतालमै नियमित डायलासिस गराइरहेका धनगढी उपमहानगरपालिका-३ का ४३ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो।

नियमित सेती अस्पतालमा डायलासिस गराई आफ्नै घरमा रहेका ति पुरुषमा हिजो,३१ जेठमा संक्रमण पाइएको छ।

हिजो सुदूरपश्चिम प्रदेशमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये ती पुरुष एक हुन्।

" /> कैलाली। सेती प्रादेशिक अस्पतालमा डायलासिस गराइरहेका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ।

संक्रमित ती पुरुष यसअघि सोही अस्पतालमा डायलासिस गराउने क्रममा मृत्यु भई कोरोना पुष्टि भएकी महिलासँगै डायलासीस गराउँदै आएको अस्पतालले जनाएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्वर ४ महिमा टोलकी ५५ वर्षीया महिलाको डायलासिस गराउने क्रममा १० दिनअघि अस्पतालमा मृत्यु भएको थियो।

मृत्युपछि गरिएको उनको स्वाब परीक्षणमा कोभिड-१९ रिपोर्ट पोजिटिभ देखिएको थियो।

दुवै मिर्गौला बिग्रिएपछि सेती अस्पतालमै नियमित डायलासिस गराइरहेका धनगढी उपमहानगरपालिका-३ का ४३ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो।

नियमित सेती अस्पतालमा डायलासिस गराई आफ्नै घरमा रहेका ति पुरुषमा हिजो,३१ जेठमा संक्रमण पाइएको छ।

हिजो सुदूरपश्चिम प्रदेशमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये ती पुरुष एक हुन्।

"> सेती अस्पतालमा डायलासिस गराइरहेका एक पुरुषमा कोरोना संक्रमण: Dekhapadhi
सेती अस्पतालमा डायलासिस गराइरहेका एक पुरुषमा कोरोना संक्रमण
कैलाली। सेती प्रादेशिक अस्पतालमा डायलासिस गराइरहेका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ।

संक्रमित ती पुरुष यसअघि सोही अस्पतालमा डायलासिस गराउने क्रममा मृत्यु भई कोरोना पुष्टि भएकी महिलासँगै डायलासीस गराउँदै आएको अस्पतालले जनाएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्वर ४ महिमा टोलकी ५५ वर्षीया महिलाको डायलासिस गराउने क्रममा १० दिनअघि अस्पतालमा मृत्यु भएको थियो।

मृत्युपछि गरिएको उनको स्वाब परीक्षणमा कोभिड-१९ रिपोर्ट पोजिटिभ देखिएको थियो।

दुवै मिर्गौला बिग्रिएपछि सेती अस्पतालमै नियमित डायलासिस गराइरहेका धनगढी उपमहानगरपालिका-३ का ४३ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो।

नियमित सेती अस्पतालमा डायलासिस गराई आफ्नै घरमा रहेका ति पुरुषमा हिजो,३१ जेठमा संक्रमण पाइएको छ।

हिजो सुदूरपश्चिम प्रदेशमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये ती पुरुष एक हुन्।

प्रतिक्रिया दिनुहोस्