दैलेख। आइसोलेसनमा बसेका र प्रहरीबीच झडप हुँदा चारजना घाइते भएका छन्।
आज नारायण नगरपालिका दैलेख बजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पीसीआर पोजिटिभ नागरिक र प्रहरीबीच झडप भएको हो।
महीनादिन पुग्दा पनि पुनःस्वास्थ्य जाँच नगरिएको, पीसीरआर र आरडीटी पोजिटिभलाई एकै ठाउँमा राखिएको, खानपिनको राम्रो व्यावस्थापन नभएको भन्दै सङ्क्रमितले आन्दोलन गरेका हुन्।
आइसोलेसनमा बसेका पीसीआर पोजिटिभ घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिएको दैलेखका प्रहरी प्रमुख हरी बहादुर वलीले बताए।
प्रहरीको कुटाइबाट एकजना घाइते भएका छन् भने तीनजना सामान्य रहेका छन्।
उनीहरूलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय लगिएको छ।
त्रिभुवन माध्यमिक विद्यालयको आइसोलेसनमा करीब ३४ जना पीसीआर पोजिटिभलाई राखिएको छ।
केही दिन अगाडि उक्त विद्यालयको क्वारेन्टाइनमा राखिएकाले पानीसमेत नपाएको भन्दै आन्दोलन गरेका थिए। रासस

दैलेखमा कोरोना संक्रमित र प्रहरीबीच झडप, चारजना घाइते : Dekhapadhiमहीनादिन पुग्दा पनि पुनःस्वास्थ्य जाँच नगरिएको, पीसीरआर र आरडीटी पोजिटिभलाई एकै ठाउँमा राखिएको, खानपिनको राम्रो व्यावस्थापन नभएको भन्दै सङ्क्रमितले आन्दोलन गरेपछि झडप भएको छ।">
दैलेखमा कोरोना संक्रमित र प्रहरीबीच झडप, चारजना घाइते