कैलाली। सुदूरपश्चिममा आज ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

उनका अनुसार आज पुष्टि भएकामध्ये ५५ जना पुरुष र ९ जना महिला छन्।

बझाङको बिथ्थडचिरका दुईजना, केदारस्यू दुईजना, खप्तडछानाको एकजना, डडेल्धुराको अमरगढी एकजना, नवदुर्गाको २३ जना, डोटीको जोरायलका दुईजना, सायलका एकजना, कैलालीको चुरेका पाँचजना, धनगढीका दुईजना, गोदावरीका दुईजना, लम्की चुहाका एकजना, टीकापुरका एकजना, कञ्चनपुरको पुनर्वासका दुईजना, लालझाडीका १४ जना, महाकालीका तीनजना, वेदकोटका एकजना, कञ्चनपुरकै थप एकजनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या २५५ पुगेको छ।

" /> कैलाली। सुदूरपश्चिममा आज ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

उनका अनुसार आज पुष्टि भएकामध्ये ५५ जना पुरुष र ९ जना महिला छन्।

बझाङको बिथ्थडचिरका दुईजना, केदारस्यू दुईजना, खप्तडछानाको एकजना, डडेल्धुराको अमरगढी एकजना, नवदुर्गाको २३ जना, डोटीको जोरायलका दुईजना, सायलका एकजना, कैलालीको चुरेका पाँचजना, धनगढीका दुईजना, गोदावरीका दुईजना, लम्की चुहाका एकजना, टीकापुरका एकजना, कञ्चनपुरको पुनर्वासका दुईजना, लालझाडीका १४ जना, महाकालीका तीनजना, वेदकोटका एकजना, कञ्चनपुरकै थप एकजनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या २५५ पुगेको छ।

"> सुदूरपश्‍चिममा थपिए ६४ कोरोना संक्रमित: Dekhapadhi
सुदूरपश्‍चिममा थपिए ६४ कोरोना संक्रमित
कैलाली। सुदूरपश्चिममा आज ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

उनका अनुसार आज पुष्टि भएकामध्ये ५५ जना पुरुष र ९ जना महिला छन्।

बझाङको बिथ्थडचिरका दुईजना, केदारस्यू दुईजना, खप्तडछानाको एकजना, डडेल्धुराको अमरगढी एकजना, नवदुर्गाको २३ जना, डोटीको जोरायलका दुईजना, सायलका एकजना, कैलालीको चुरेका पाँचजना, धनगढीका दुईजना, गोदावरीका दुईजना, लम्की चुहाका एकजना, टीकापुरका एकजना, कञ्चनपुरको पुनर्वासका दुईजना, लालझाडीका १४ जना, महाकालीका तीनजना, वेदकोटका एकजना, कञ्चनपुरकै थप एकजनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या २५५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्