पाँचथर। पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुष्पलाल उद्यान (पार्क) निर्माण हुने भएको छ।

पाँचथरबाट बैतडी जोड्ने यस लोकमार्गको नाम नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको नामबाट पुष्पलाल (मध्यपहाडी) लोकमार्ग कायम भएको हो।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको लोकमार्गमा लोकमार्गको नामाकरण गरिएका व्यक्तिको पहिचान खुल्ने कुनै पनि संरचना छैनन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लोकमार्गको उद्गम विन्दुमा लोकमार्गको नामाकरण गरिएका पुष्पलालको सालिकसहितको पार्क निर्माण गर्ने योजना अघि बढाएको हो।

मन्त्रालयले आगामी आर्थिक वर्षमा चिवाभञ्ज्याङमा पार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न तथा जमिनको व्यवस्थापन गर्न बजेट छुट्याएको छ। लोकमार्गको उद्गम विन्दु पाँचथरको याङवरक गाउँपालिकामा पर्दछ।

याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले गाउँपालिकाको पहलमा लोकमार्गको उद्गम विन्दुमा पार्क निर्माणका लागि संघीय सरकारबाट बजेट प्राप्त भएको जानकारी दिए।

भारतको सिक्किमसँग जोडिएको चिवाभञ्ज्याङ नाकामा यस लोकमार्गको उद्गम विन्दु हाे। यो स्थान पाँचथरको सदरमुकाम फिदिमबाट ९५ किलोमिटर दूरीमा छ।

मनमोहक पहाड र घनाजंगलको बीचमा रहेको चिवाभञ्ज्याङ सुन्दर पर्यटकीय क्षेत्र पनि हो। हिउँदमा यहाँ सेताम्य हिउँले डाँडाकाँडा र निर्माणाधीन सडकलाई समेत पुर्दछ। रासस

" /> पाँचथर। पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुष्पलाल उद्यान (पार्क) निर्माण हुने भएको छ।

पाँचथरबाट बैतडी जोड्ने यस लोकमार्गको नाम नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको नामबाट पुष्पलाल (मध्यपहाडी) लोकमार्ग कायम भएको हो।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको लोकमार्गमा लोकमार्गको नामाकरण गरिएका व्यक्तिको पहिचान खुल्ने कुनै पनि संरचना छैनन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लोकमार्गको उद्गम विन्दुमा लोकमार्गको नामाकरण गरिएका पुष्पलालको सालिकसहितको पार्क निर्माण गर्ने योजना अघि बढाएको हो।

मन्त्रालयले आगामी आर्थिक वर्षमा चिवाभञ्ज्याङमा पार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न तथा जमिनको व्यवस्थापन गर्न बजेट छुट्याएको छ। लोकमार्गको उद्गम विन्दु पाँचथरको याङवरक गाउँपालिकामा पर्दछ।

याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले गाउँपालिकाको पहलमा लोकमार्गको उद्गम विन्दुमा पार्क निर्माणका लागि संघीय सरकारबाट बजेट प्राप्त भएको जानकारी दिए।

भारतको सिक्किमसँग जोडिएको चिवाभञ्ज्याङ नाकामा यस लोकमार्गको उद्गम विन्दु हाे। यो स्थान पाँचथरको सदरमुकाम फिदिमबाट ९५ किलोमिटर दूरीमा छ।

मनमोहक पहाड र घनाजंगलको बीचमा रहेको चिवाभञ्ज्याङ सुन्दर पर्यटकीय क्षेत्र पनि हो। हिउँदमा यहाँ सेताम्य हिउँले डाँडाकाँडा र निर्माणाधीन सडकलाई समेत पुर्दछ। रासस

"> पाँचथरकाे चिवाभञ्ज्याङमा पुष्पलाल उद्यान निर्माण हुने: Dekhapadhi
पाँचथरकाे चिवाभञ्ज्याङमा पुष्पलाल उद्यान निर्माण हुने

प्रतिक्रिया दिनुहोस्