काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

देशका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए।

योसँगै नेपालमा संक्रमितको संख्या पाँच हजार ३३५ पुगेको छ। पछिल्लो २४ घण्टामा २४७ पुरुष र ३६ महिलामा संक्रमण देखिएको हो।

उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका चार, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका एक र मोरङका चारजना, प्रादेशिक अस्पताल जनकपुरको प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ४४ जनमा संक्रमण देखिएको छ।

यसैगरी नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्साका ६, बाराका एक, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका चार, नवलपरासी पश्चिमका एकजनाका संक्रमण पुष्टि भएको छ।

कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ३० र सुर्खेतका ४०, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा कपिलवस्तुका पाँच, दाङका दुई, भेरी अस्पताल प्रयोगशाला बाँकेमा गरिएको परीक्षणमा बाँकेका १९, रोल्पाका १७, बर्दियामा ६ जनाका संक्रमण देखिएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा महोत्तरीका एक र सर्लाहीका दुई, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका दुई, कपिलवस्तुका २०, रूपन्देहीका पाँच, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ४८ र सर्लाहीका ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. गौतमले बताए।

उनका अनुसार नेपालमा अहिलेसम्म ९१३ जना कोरोनामुक्त भएका छन्।

" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

"> पछिल्लो २४ घण्टामा थपिए २७३ संक्रमित, कोरोना संक्रमितको संख्या पाँच हजार ३३५ पुग्यो: Dekhapadhi
पछिल्लो २४ घण्टामा थपिए २७३ संक्रमित, कोरोना संक्रमितको संख्या पाँच हजार ३३५ पुग्यो
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

देशका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए।

योसँगै नेपालमा संक्रमितको संख्या पाँच हजार ३३५ पुगेको छ। पछिल्लो २४ घण्टामा २४७ पुरुष र ३६ महिलामा संक्रमण देखिएको हो।

उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका चार, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका एक र मोरङका चारजना, प्रादेशिक अस्पताल जनकपुरको प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ४४ जनमा संक्रमण देखिएको छ।

यसैगरी नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्साका ६, बाराका एक, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका चार, नवलपरासी पश्चिमका एकजनाका संक्रमण पुष्टि भएको छ।

कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ३० र सुर्खेतका ४०, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा कपिलवस्तुका पाँच, दाङका दुई, भेरी अस्पताल प्रयोगशाला बाँकेमा गरिएको परीक्षणमा बाँकेका १९, रोल्पाका १७, बर्दियामा ६ जनाका संक्रमण देखिएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा महोत्तरीका एक र सर्लाहीका दुई, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका दुई, कपिलवस्तुका २०, रूपन्देहीका पाँच, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ४८ र सर्लाहीका ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. गौतमले बताए।

उनका अनुसार नेपालमा अहिलेसम्म ९१३ जना कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्