काठमाडौं। भारतका स्थल सेनाध्यक्ष एमएम नरभाणेले नेपालसँग भारतको सम्बन्ध सँधै मजबुत रहँदै आएको र भविष्यमा थप मजबुत बन्ने बताएका छन्।

भारतले नेपाली भूभाग मिचेर सडक बनाएपछि नेपालले लिम्पियाधुरालाई समेत समेटेर नक्शा जारी गरेको कार्यलाई सेनाध्यक्ष नरभाणेले कसैको उक्साहटमा नेपालले त्यसो गरेको आरोप लगाएका थिए। तर, आज भारतको उत्तराखण्डको देहरादुनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, “जहाँसम्म नेपालको कुरा छ, उनीहरूसँग हाम्रो सुदृढ सम्बन्ध रहिआएको छ। जनता–जनताबीचको सम्बन्ध, भौगोलिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्ध छ, सँधै सुदृढ रहँदै आएको यो सम्बन्ध भविष्यमा पनि सुदृढ रहनेछ।”

नरभाणेको उक्त अभिव्यक्तिलाई भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सले छापेको छ। आज देहरादुनको सैनिक एकेडेमीमा आयोजित कार्यक्रममा चीनसँगको जारी सीमा विवादबारे बोलेका सेनाध्यक्ष नरभाणेलाई सञ्चारकर्मीले नेपालसँगको सम्बन्धबारे पनि सोधेका थिए। त्यसपछि सेनाध्यक्षले आफ्नो पछिल्लो अभिव्यक्ति भन्दा पृथक दृष्टिकोण राखेका हुन्।

" /> काठमाडौं। भारतका स्थल सेनाध्यक्ष एमएम नरभाणेले नेपालसँग भारतको सम्बन्ध सँधै मजबुत रहँदै आएको र भविष्यमा थप मजबुत बन्ने बताएका छन्।

भारतले नेपाली भूभाग मिचेर सडक बनाएपछि नेपालले लिम्पियाधुरालाई समेत समेटेर नक्शा जारी गरेको कार्यलाई सेनाध्यक्ष नरभाणेले कसैको उक्साहटमा नेपालले त्यसो गरेको आरोप लगाएका थिए। तर, आज भारतको उत्तराखण्डको देहरादुनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, “जहाँसम्म नेपालको कुरा छ, उनीहरूसँग हाम्रो सुदृढ सम्बन्ध रहिआएको छ। जनता–जनताबीचको सम्बन्ध, भौगोलिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्ध छ, सँधै सुदृढ रहँदै आएको यो सम्बन्ध भविष्यमा पनि सुदृढ रहनेछ।”

नरभाणेको उक्त अभिव्यक्तिलाई भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सले छापेको छ। आज देहरादुनको सैनिक एकेडेमीमा आयोजित कार्यक्रममा चीनसँगको जारी सीमा विवादबारे बोलेका सेनाध्यक्ष नरभाणेलाई सञ्चारकर्मीले नेपालसँगको सम्बन्धबारे पनि सोधेका थिए। त्यसपछि सेनाध्यक्षले आफ्नो पछिल्लो अभिव्यक्ति भन्दा पृथक दृष्टिकोण राखेका हुन्।

"> नेपाल कसैको उक्साहटमा लागेको आरोप लगाएका भारतीय सेनाध्यक्षले देहारादुनमा भने- ‘नेपालसँगको सम्बन्ध सँधै मजबुत हुन्छ’: Dekhapadhi नेपालले अरु कसैको उक्साहटमा भारतसँग सीमा विवाद चर्काएको आरोप लगाएका भारतीय सेनाध्यक्ष एमएम नरभाणेले नेपालसँगको सम्बन्ध सँधै सुदृढ हुने बताएका छन्।

">
नेपाल कसैको उक्साहटमा लागेको आरोप लगाएका भारतीय सेनाध्यक्षले देहारादुनमा भने- ‘नेपालसँगको सम्बन्ध सँधै मजबुत हुन्छ’ <p style="text-align: justify;">काठमाडौं। भारतका स्थल सेनाध्यक्ष एमएम नरभाणेले नेपालसँग भारतको सम्बन्ध सँधै मजबुत रहँदै आएको र भविष्यमा थप मजबुत बन्ने बताएका छन्।</p> <p style="text-align: justify;">भारतले नेपाली भूभाग मिचेर सडक बनाएपछि नेपालले लिम्पियाधुरालाई समेत समेटेर नक्शा जारी गरेको कार्यलाई सेनाध्यक्ष नरभाणेले कसैको उक्साहटमा नेपालले त्यसो गरेको आरोप लगाएका थिए। तर, आज भारतको उत्तराखण्डको देहरादुनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, &ldquo;जहाँसम्म नेपालको कुरा छ, उनीहरूसँग हाम्रो सुदृढ सम्बन्ध रहिआएको छ। जनता&ndash;जनताबीचको सम्बन्ध, भौगोलिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्ध छ, सँधै सुदृढ रहँदै आएको यो सम्बन्ध भविष्यमा पनि सुदृढ रहनेछ।&rdquo;</p> <p style="text-align: justify;">नरभाणेको उक्त अभिव्यक्तिलाई भारतीय सञ्चारमाध्यम <a href="https://www.hindustantimes.com/india-news/hope-all-perceived-differences-between-india-china-will-be-set-to-rest-army-chief/story-u1eG4Mfgke0SLrZXzaqtwI.html" target="_blank">हिन्दूस्तान टाइम्स</a>ले छापेको छ। आज देहरादुनको सैनिक एकेडेमीमा आयोजित कार्यक्रममा चीनसँगको जारी सीमा विवादबारे बोलेका सेनाध्यक्ष नरभाणेलाई सञ्चारकर्मीले नेपालसँगको सम्बन्धबारे पनि सोधेका थिए। त्यसपछि सेनाध्यक्षले आफ्नो पछिल्लो अभिव्यक्ति भन्दा पृथक दृष्टिकोण राखेका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्