जुम्ला। चन्दननाथ नगरपालिकामा खाद्य बैंक स्थापना गरिएको छ।

लकडाउन प्रभावित विपन्न घरपरिवारलाई खाद्यान्न (चामल) उपलब्ध गराउने उद्देश्यले नगरपालिकामा खाद्य बैंक स्थापना गरिएको हो।

सनराइज बैंक शाखा कार्यालय जुम्लाको सहयोगमा खाद्य बैंक स्थापना गरिएकाे हाे। सनराइज बैंक शाखा जुम्लाका प्रबन्धक जीवन केसीका अनुसार नगरपालिकाको कोरोना महामारीको राहतका लागि सहयोग गर्न माग भएपछि खाद्यान्न उपलब्ध गराएको हो।

“सामाजिक दायित्वअनुसार जुम्लाको चन्दननाथ नगरपालिकालाई ५० हजार रकमबराबर २५ किलोको ३७ बोरा चामल उपलब्ध गराइएको हो”, उनले भने।  रासस

" /> जुम्ला। चन्दननाथ नगरपालिकामा खाद्य बैंक स्थापना गरिएको छ।

लकडाउन प्रभावित विपन्न घरपरिवारलाई खाद्यान्न (चामल) उपलब्ध गराउने उद्देश्यले नगरपालिकामा खाद्य बैंक स्थापना गरिएको हो।

सनराइज बैंक शाखा कार्यालय जुम्लाको सहयोगमा खाद्य बैंक स्थापना गरिएकाे हाे। सनराइज बैंक शाखा जुम्लाका प्रबन्धक जीवन केसीका अनुसार नगरपालिकाको कोरोना महामारीको राहतका लागि सहयोग गर्न माग भएपछि खाद्यान्न उपलब्ध गराएको हो।

“सामाजिक दायित्वअनुसार जुम्लाको चन्दननाथ नगरपालिकालाई ५० हजार रकमबराबर २५ किलोको ३७ बोरा चामल उपलब्ध गराइएको हो”, उनले भने।  रासस

"> चन्दननाथ नगरपालिकामा खाद्य बैंक स्थापना: Dekhapadhi
चन्दननाथ नगरपालिकामा खाद्य बैंक स्थापना <p style="text-align: justify;">जुम्ला। चन्दननाथ नगरपालिकामा खाद्य बैंक स्थापना गरिएको छ।</p> <p style="text-align: justify;">लकडाउन प्रभावित विपन्न घरपरिवारलाई खाद्यान्न (चामल) उपलब्ध गराउने उद्देश्यले नगरपालिकामा खाद्य बैंक स्थापना गरिएको हो।</p> <p style="text-align: justify;">सनराइज बैंक शाखा कार्यालय जुम्लाको सहयोगमा खाद्य बैंक स्थापना गरिएकाे हाे। सनराइज बैंक शाखा जुम्लाका प्रबन्धक जीवन केसीका अनुसार नगरपालिकाको कोरोना महामारीको राहतका लागि सहयोग गर्न माग भएपछि खाद्यान्न उपलब्ध गराएको हो।</p> <p style="text-align: justify;">&ldquo;सामाजिक दायित्वअनुसार जुम्लाको चन्दननाथ नगरपालिकालाई ५० हजार रकमबराबर २५ किलोको ३७ बोरा चामल उपलब्ध गराइएको हो&rdquo;, उनले भने।&nbsp; <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्