काठमाडाैं। दैनिक १२ हजार बराबरको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पीसीआर मेसिन आयात गर्ने तयारी थालेको छ।

पीसीआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय लागेको पाइएपछि सरकारसँग सहकार्यका लागि निजी क्षेत्रले १५ थान पीसीआर मेसिन र १० थान पोर्टेवल पीसीआर मेसिन आयात गर्न लागेको हो।

चीनबाट ती सामान आयात गर्न लागिएको र सात दिनभित्रै काठमाडौं आइपुग्ने विद म्यानेजमेन्टका प्रमुख विके भण्डारीले जानकारी दिए। उक्त मेसिनले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्ने र एक घण्टाभित्रै रिपोर्ट दिन सक्नेछ।

झण्डै ३० करोड बराबरको मेडिकल सामग्री आयात गर्न लागिएको जानकारी दिँदै प्रमुख भण्डारीले एक लाख थान आरएनए किट, एक लाख थान पीसीआर किट र तीन लाख थान भीटीएमसमेत आयात गर्न लागिएको बताए।

भीटीएमको अभावमा स्वाब संकलन गर्नसमेत समस्या भएको पाइएपछि छोटो प्रक्रियामार्फत् सामान आयात गर्न लागिएको हो। यस्तै सो कम्पनीले ९ थान अटोमेटिक आरएनए मेसिन तथा दुई लाख थान आरडीटी किटसमेत ल्याउने तयारी गरेको छ।

पीसीआर किटको अभावमा केही स्थानमा स्वाब संकलन कार्यसमेत प्रभावित भएको र केही स्थानमा संकलन भएको स्वाबसमेत परीक्षणमा लामो समय लागेको छ।

पीसीआर परीक्षणको दायरा बढाउनका लागि ती मेडिकल सामग्री आयात गर्न लागिएको बताइएको छ। ती सबै सामग्री आयात भएपछि दैनिक १२ हजार जनाको स्वाब परीक्षण गर्न सकिने र कोरोना नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ। सरकारले समेत पीसीआर परीक्षणको दायरा बढाउने तयारी थालेको छ।

सरकारले आगामी १५ असारदेखि दैनिक १५ हजार जनाको पीसीआर परीक्षण गर्ने तयारी गरेको संघीय संसद्मा समेत यसअघि नै जानकारी गराइसकिएको छ। लकडाउनलाई क्रमशः खुकुलो बनाउने र परीक्षणको दायरासमेत बढाउने तयारीका बीच निजी क्षेत्रले समेत त्यसमा आडभरोसा प्रदान गर्न लागेको हो।

ती सामानको आयातपछि देशभर क्वारेन्टाइनमा रहेकाको परीक्षणमा समेत थप  सहज हुने जनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजाेसम्म एक लाख २१ हजार ८६२ जनाको पीसीआर परीक्षण भएको छ भने आरडीटी परीक्षण एक लाख ८८ हजारको भएको छ।

देशभर एक लाख ५८ हजार ५० जना क्वारेन्टाइनमा छन्। यसअघि पनि विद म्यानेजमेन्टले दुईपटक गरी पाँच लाख थान आरडीटी, मास्क तथा अन्य मेडिकल सामग्री आयात गरेको थियो। रासस

" /> काठमाडाैं। दैनिक १२ हजार बराबरको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पीसीआर मेसिन आयात गर्ने तयारी थालेको छ।

"> परीक्षणको दायरा बढाउन २५ थान पीसीआर मेसिन ल्याइँदै: Dekhapadhi
परीक्षणको दायरा बढाउन २५ थान पीसीआर मेसिन ल्याइँदै

प्रतिक्रिया दिनुहोस्