काठमाडाैं। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले हालै नेपाली नक्शामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको अतिक्रमित भूमिलाई फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समितिले जुम अनलाइनका माध्यमबाट आयोजना गरेको शिक्षक तालिमको आज समापन सत्रमा उनले सरकारले तथ्य र प्रमाणका आधारमा नक्शा जारी गरिसकेकाले भारतीय पक्षबाट भोगचलन भएको सो भूमिलाई फिर्ता ल्याएर नेपालको हो भनेर पूर्जासहित प्रमाणित गरिने स्पष्ट पारिन्।

कूटनीतिक र द्विपक्षीय वार्तालाई सरकारले महत्त्व दिएकाले वार्ताबाट नै समस्या समाधान गर्न सक्छौँ भन्ने दृढ विश्वासका साथ सरकार अघि बढेको मन्त्री अर्यालले बताइन्।

कोरोनाका कारणले अन्य सबै क्षेत्रजस्तै शिक्षा क्षेत्रमा पनि ठूलो असर पारेको बताउँदै मन्त्री अर्यालले विद्यमान अवस्थामा शिक्षक, विद्यार्थी र अभिभावकलाई जोड्नका लागि अनलाइन प्रविधि महत्त्वपूर्ण उल्लेख गरिन्।  रासस

" /> काठमाडाैं। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले हालै नेपाली नक्शामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको अतिक्रमित भूमिलाई फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समितिले जुम अनलाइनका माध्यमबाट आयोजना गरेको शिक्षक तालिमको आज समापन सत्रमा उनले सरकारले तथ्य र प्रमाणका आधारमा नक्शा जारी गरिसकेकाले भारतीय पक्षबाट भोगचलन भएको सो भूमिलाई फिर्ता ल्याएर नेपालको हो भनेर पूर्जासहित प्रमाणित गरिने स्पष्ट पारिन्।

कूटनीतिक र द्विपक्षीय वार्तालाई सरकारले महत्त्व दिएकाले वार्ताबाट नै समस्या समाधान गर्न सक्छौँ भन्ने दृढ विश्वासका साथ सरकार अघि बढेको मन्त्री अर्यालले बताइन्।

कोरोनाका कारणले अन्य सबै क्षेत्रजस्तै शिक्षा क्षेत्रमा पनि ठूलो असर पारेको बताउँदै मन्त्री अर्यालले विद्यमान अवस्थामा शिक्षक, विद्यार्थी र अभिभावकलाई जोड्नका लागि अनलाइन प्रविधि महत्त्वपूर्ण उल्लेख गरिन्।  रासस

"> भूमिमन्त्री अर्याल भन्छिन्- ‘भूमि फिर्ताका लागि द्विपक्षीय वार्तालाई महत्त्व दिएका छौं’: Dekhapadhi
भूमिमन्त्री अर्याल भन्छिन्- ‘भूमि फिर्ताका लागि द्विपक्षीय वार्तालाई महत्त्व दिएका छौं’ <p style="text-align: justify;">काठमाडाैं। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले हालै नेपाली नक्शामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको अतिक्रमित भूमिलाई फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्।</p> <p style="text-align: justify;">नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समितिले जुम अनलाइनका माध्यमबाट आयोजना गरेको शिक्षक तालिमको आज समापन सत्रमा उनले सरकारले तथ्य र प्रमाणका आधारमा नक्शा जारी गरिसकेकाले भारतीय पक्षबाट भोगचलन भएको सो भूमिलाई फिर्ता ल्याएर नेपालको हो भनेर पूर्जासहित प्रमाणित गरिने स्पष्ट पारिन्।</p> <p style="text-align: justify;">कूटनीतिक र द्विपक्षीय वार्तालाई सरकारले महत्त्व दिएकाले वार्ताबाट नै समस्या समाधान गर्न सक्छौँ भन्ने दृढ विश्वासका साथ सरकार अघि बढेको मन्त्री अर्यालले बताइन्।</p> <p style="text-align: justify;">कोरोनाका कारणले अन्य सबै क्षेत्रजस्तै शिक्षा क्षेत्रमा पनि ठूलो असर पारेको बताउँदै मन्त्री अर्यालले विद्यमान अवस्थामा शिक्षक, विद्यार्थी र अभिभावकलाई जोड्नका लागि अनलाइन प्रविधि महत्त्वपूर्ण उल्लेख गरिन्।&nbsp; <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्