काठमाडौं। पर्वतमा नवजात शिशुको हत्या गरेको आरोपमा अमृता भन्ने तारा नेपाली सात वर्षपछि पक्राउ परेकी छन्।
साविक आर्थरडाँडाखर्क गाविस–७ हाल कुश्मा नगरपालिका–१४ कि ४७ वर्षीता तारा पक्राउ परेकी हुन्।
उनले १२ फागुन २०७० मा आफैंले जन्माएको नवजात शिशुलाई अधेरी नेटा भन्ने ठाउँमा हत्या गरेर फरार भएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको कमाण्डमा बिशेष टोली खटिई प्रहरी कार्यालय बगर कास्कीको सहयोगमा खोजतलास गर्ने तारालाई कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकस्थित यामबहादुर नेपालीको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
२९ जेठ राति आठ बजे पक्राउ परेकी तारालाई कर्तव्य ज्यान (नवजात शिशुको हत्या) शिर्षकमा अनुसन्धानका लागि जिल्ला अदालत पर्वतबाट म्याद थप भएको छ।
" /> काठमाडौं। पर्वतमा नवजात शिशुको हत्या गरेको आरोपमा अमृता भन्ने तारा नेपाली सात वर्षपछि पक्राउ परेकी छन्।साविक आर्थरडाँडाखर्क गाविस–७ हाल कुश्मा नगरपालिका–१४ कि ४७ वर्षीता तारा पक्राउ परेकी हुन्।

">