काठमाडौं। आज ४४८ जना कोरोना भाइरस संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या  पाँच हजार ६२ पुगेको छ

हरेकदिन संक्रमित थपिँदै गएपछि नेपाल कोरोना उपचारको तेस्रो चरणमा प्रवेश गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघिल्लो महीना तयार पारेको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ अनुसार पाँच हजार संक्रमितलाई एउटा ‘लक्ष्मण रेखा’ मानिएको छ।

अर्थात्, अब संक्रमितको संख्याले त्यसलाई नाघेसँगैको परिस्थितिलाई दोस्रो चरणको स्वास्थ्य तयारीले थेग्न सक्ने छैन।

‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ अनुसार अब सबै निजी अस्पताल उनीहरूरुको क्षमताअनुसार उपचारका लागि प्रयोग गरिनेछन्।

त्यसैगरी, आरटीडी वा अन्य विश्वसनीय पीओसी मोलिक्युलर परीक्षणलाई सम्भव भएसम्म समुदायलाई नै स्क्रिनिङ गर्ने सरकारी तयारी छ।

लक्षण नदेखिएका संक्रमित घरमै राखिनेछ र उनीहरूलाई व्यक्तिगत स्वास्थ्यसम्बन्धी अत्यावश्यकीय सामग्री घरमै आइसोलेसनमा रहेकाहरूलाई दिइने पनि ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा उल्लेख गरिएको छ।

बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीको बसोबासको व्यवस्था होटलहरूमा गरिनेछ। उनीहरूका सहयोगीलाई पनि होटलमै राखेर खाने, बस्ने व्यवस्था मिलाइने स्वास्थ्य मन्त्रालयले तयार पारेको उक्त योजनामा उल्लेख छ।

नेपालमा कोभिड–१९ का कारण १६ जनाको ज्यान गइसकेको छ भने ८७७ जना भने अस्पताल बसाईपछि कोरोनामुक्त भएका छन्।

" /> काठमाडौं। आज ४४८ जना कोरोना भाइरस संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या  पाँच हजार ६२ पुगेको छ

"> संक्रमित ५ हजार नाघे, अब कोभिड-१९ का बिरामीको उपचार गर्न निजी अस्पताललाई समेत प्रयोग गरिने: Dekhapadhi
संक्रमित ५ हजार नाघे, अब कोभिड-१९ का बिरामीको उपचार गर्न निजी अस्पताललाई समेत प्रयोग गरिने
काठमाडौं। आज ४४८ जना कोरोना भाइरस संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या  पाँच हजार ६२ पुगेको छ।

हरेकदिन संक्रमित थपिँदै गएपछि नेपाल कोरोना उपचारको तेस्रो चरणमा प्रवेश गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघिल्लो महीना तयार पारेको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ अनुसार पाँच हजार संक्रमितलाई एउटा ‘लक्ष्मण रेखा’ मानिएको छ।

अर्थात्, अब संक्रमितको संख्याले त्यसलाई नाघेसँगैको परिस्थितिलाई दोस्रो चरणको स्वास्थ्य तयारीले थेग्न सक्ने छैन।

‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ अनुसार अब सबै निजी अस्पताल उनीहरूरुको क्षमताअनुसार उपचारका लागि प्रयोग गरिनेछन्।

त्यसैगरी, आरटीडी वा अन्य विश्वसनीय पीओसी मोलिक्युलर परीक्षणलाई सम्भव भएसम्म समुदायलाई नै स्क्रिनिङ गर्ने सरकारी तयारी छ।

लक्षण नदेखिएका संक्रमित घरमै राखिनेछ र उनीहरूलाई व्यक्तिगत स्वास्थ्यसम्बन्धी अत्यावश्यकीय सामग्री घरमै आइसोलेसनमा रहेकाहरूलाई दिइने पनि ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा उल्लेख गरिएको छ।

बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीको बसोबासको व्यवस्था होटलहरूमा गरिनेछ। उनीहरूका सहयोगीलाई पनि होटलमै राखेर खाने, बस्ने व्यवस्था मिलाइने स्वास्थ्य मन्त्रालयले तयार पारेको उक्त योजनामा उल्लेख छ।

नेपालमा कोभिड–१९ का कारण १६ जनाको ज्यान गइसकेको छ भने ८७७ जना भने अस्पताल बसाईपछि कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्