काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै काेराेना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४८ जना नयाँ संक्रमित थपिएका हुन्।

नेपालमा संक्रमितको संख्या पाँच हजार ६२ पुग्यो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुने मोरङका ३, झापाका १३, महोत्तरीका १६, चितवनका ८, धादिङका १, सप्तरीका १७, उदयपुरका ३, सिराहाका ११, इलामका १, सुनसरीका १७ छन्।

त्यस्तै पर्वतका १३, स्याङ्जका २२, नवलपरासी पूर्व १, तनहुँ १, बर्दिया १५, बाँकेका १, नवलपरासी पूर्वका ४, धादिङका २८, धनुषाका १५, सर्लाहीका ५७, कपिलवस्तुका ४, दाङका ८, दैलेखका ३८, सुर्खेत ४५, अर्चाखाँचीका २, गुल्मीका १, पाल्पाका १, प्युठानका २, रुपन्देहीका १६, नवलपरासीपश्चिमका २, बाराका १, नुवाकोटका १, रौतहटका ८६, काठमाडौंका १ जना रहेकाे मन्त्रालयले जनाएकाे छ।

" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै काेराेना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४८ जना नयाँ संक्रमित थपिएका हुन्।

नेपालमा संक्रमितको संख्या पाँच हजार ६२ पुग्यो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुने मोरङका ३, झापाका १३, महोत्तरीका १६, चितवनका ८, धादिङका १, सप्तरीका १७, उदयपुरका ३, सिराहाका ११, इलामका १, सुनसरीका १७ छन्।

त्यस्तै पर्वतका १३, स्याङ्जका २२, नवलपरासी पूर्व १, तनहुँ १, बर्दिया १५, बाँकेका १, नवलपरासी पूर्वका ४, धादिङका २८, धनुषाका १५, सर्लाहीका ५७, कपिलवस्तुका ४, दाङका ८, दैलेखका ३८, सुर्खेत ४५, अर्चाखाँचीका २, गुल्मीका १, पाल्पाका १, प्युठानका २, रुपन्देहीका १६, नवलपरासीपश्चिमका २, बाराका १, नुवाकोटका १, रौतहटका ८६, काठमाडौंका १ जना रहेकाे मन्त्रालयले जनाएकाे छ।

"> पछिल्लो २४ घण्टामा ४४८ काेराेना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या पाँच हजार ६२ पुग्यो: Dekhapadhi
पछिल्लो २४ घण्टामा ४४८ काेराेना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या पाँच हजार ६२ पुग्यो
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै काेराेना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४८ जना नयाँ संक्रमित थपिएका हुन्।

नेपालमा संक्रमितको संख्या पाँच हजार ६२ पुग्यो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुने मोरङका ३, झापाका १३, महोत्तरीका १६, चितवनका ८, धादिङका १, सप्तरीका १७, उदयपुरका ३, सिराहाका ११, इलामका १, सुनसरीका १७ छन्।

त्यस्तै पर्वतका १३, स्याङ्जका २२, नवलपरासी पूर्व १, तनहुँ १, बर्दिया १५, बाँकेका १, नवलपरासी पूर्वका ४, धादिङका २८, धनुषाका १५, सर्लाहीका ५७, कपिलवस्तुका ४, दाङका ८, दैलेखका ३८, सुर्खेत ४५, अर्चाखाँचीका २, गुल्मीका १, पाल्पाका १, प्युठानका २, रुपन्देहीका १६, नवलपरासीपश्चिमका २, बाराका १, नुवाकोटका १, रौतहटका ८६, काठमाडौंका १ जना रहेकाे मन्त्रालयले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्