कैलाली। सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

आरडीटी पोजिटिभ देखिएको र स्वास्थ्यमा समस्या देखिएपछि सेती अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका घोडाघोडी नगरपालिका-१० का ४८ वर्षीय पुरुषलाई २८  जेठमा आईसीयूमा भर्ना गरिएको थियो। 

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले उनको रिर्पोट नेगेटिभ आएपनि श्वासप्रश्वास सम्बन्धी समस्या देखिएकाले आईसीयूमै राखेर उपचार भइरहेको बताए।

" /> कैलाली। सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

आरडीटी पोजिटिभ देखिएको र स्वास्थ्यमा समस्या देखिएपछि सेती अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका घोडाघोडी नगरपालिका-१० का ४८ वर्षीय पुरुषलाई २८  जेठमा आईसीयूमा भर्ना गरिएको थियो। 

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले उनको रिर्पोट नेगेटिभ आएपनि श्वासप्रश्वास सम्बन्धी समस्या देखिएकाले आईसीयूमै राखेर उपचार भइरहेको बताए।

"> आईसीयूमा उपचाररत आरडीटी पोजिटिभ पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ: Dekhapadhi आरडीटी परीक्षण पोजिटिभ देखियो
  • श्वासप्रश्वास सम्बन्धी समस्या कायमै
  • पीसीआर रिपोर्ट नेगेटिभ
  •  

    ">
    आईसीयूमा उपचाररत आरडीटी पोजिटिभ पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ <p style="text-align: justify;">कैलाली। सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।</p> <p style="text-align: justify;">आरडीटी पोजिटिभ देखिएको र स्वास्थ्यमा समस्या देखिएपछि सेती अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका घोडाघोडी नगरपालिका-१० का ४८ वर्षीय पुरुषलाई २८ &nbsp;जेठमा आईसीयूमा भर्ना गरिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले उनको रिर्पोट नेगेटिभ आएपनि श्वासप्रश्वास सम्बन्धी समस्या देखिएकाले आईसीयूमै राखेर उपचार भइरहेको बताए।</p>
    प्रतिक्रिया दिनुहोस्