काठमाडौं। खेलाडी तथा म्याच अफिसियलको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी अन्तर्राष्ट्रिय खेलकुदमा अन्तरिम कालका लागि केही नियम परिवर्तन भएका छन्। जसकारण कोभिड-१९ महामारी पछि शुरू हुने खेलकुद गतिविधि, विशेष गरी फुटबल र क्रिकेटमा केही फरक दृश्य देख्न पाइनेछ।

आईसीसीमा अनिल कुम्बले प्रमुख रहेको क्रिकेट कमिटीले प्रतियोगितामा नियम परिवर्तनका लागि गरेको प्रस्तावलाई आईसीसी बोर्डले परित गरेको छ। क्रिकेटमा जस्तै फुटबलमा पनि केही नियम परिवर्तन भएका छन्। फुटबलको सर्वोच्च निकाय फिफाले त्यसमा स्वीकृत जनाइसकेको छ।

आईसीसीले गरेको परिवर्तनः

म्याच बल

खेलाडीले बल चम्काउन थुकको प्रयोग गर्दा त्यसबाट भाइरस सर्न सक्ने सम्भावनाबारे क्रिकेट कमिटीले आईसीसी मेडिकल सल्लाहकार कमिटीका प्रमुख डा. पिटर हारकोर्टसँग सुझाव मागेको थियो।

त्यसपछि बल चम्काउन खेलाडीलाई थुकको प्रयोग गर्न प्रतिबन्ध लगाउने सर्वसम्मत निर्णय गरेको थियो। त्यसलाई आईसीसी बोर्डले पारित गरेको छ। मेडिकल टीमको सल्लाहकारको सुझावअनुसार पसिनाबाट भाइरस सर्ने सम्भावना नरहेकाले बल चम्काउन पसिना प्रयोग गर्नमा रोक लगाउनु नपर्ने जनाइएको छ।

नयाँ नियममा खेलाडीहरू अभ्यस्त नहुने भएका कारण शुरूमा अम्पायरले केही लचकता अपनाउने बताइएको छ। तर, नियमित खेलाडीले बलमा थुक लगाएर बल चम्काउने प्रयास गरे अम्पायरले चेतावनी दिनेछन्। एउटा टीमले एक इनिङमा दुई पटकसम्म चेतावनी पाउनेछन्। लगातार त्यही कार्य दोहरिएमा ब्याटिङ पक्षलाई पाँच रन पेनाल्टी दिइनेछ।

अन्तर्राष्ट्रिय खेलमा अम्पायर

आईसीसी क्रिकेट कमिटीले तीनै स्वरूपका खेल (टेष्ट, एकदिवसीय र ट्वान्टी (२० अन्तर्राष्ट्रिय) मा म्याच अफिसियलको नियुक्त गर्ने नियम पनि परिवर्तन गरेको छ।

यसअघि टेष्टमा फोर्थ अम्पायरबाहेक म्याच रेफ्री, दुई फिल्ड अम्पायर र थर्ड अम्पायर आईसीसीका हुने गर्थे। एकदिवसीयमा फोर्थ अम्यायर र एक फिल्ड अम्पायरबाहेक सबै आईसीसीका हुन्थे। त्यस्तै ट्वान्टी-२० मा म्याच रेफ्री आईसीसीका हुन्थे भने अन्य आयोजक देशका हुन्थे।

कोभिड-१९ महामारीका कारण सीमा बन्द, सीमित उडान र अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने कारण भ्रमणमा समस्या हुने भएकाले क्रिकेट कमिटीले छोटो समयका लागि स्थानीय अफिसियल नियुक्त गर्ने प्रस्ताव गरेको थियो।

नियुक्त गर्दा आईसीसीको स्थानीय एलिट र इन्टरनेशनल प्यानलका रेफ्री र अम्पायरबाट तय गरिनेछ। एलिट प्यानलका म्याच अफिसियल नभएमा सबैभन्दा उत्कृष्ट लोकल इन्टरनेशनल प्यानलका म्याच अफिसियल नियुक्त गर्न सकिने प्रस्ताव गरिएको थियो। त्यसलाई आईसीसी बोर्डले पारित गरेको छ।

थप रिभ्यु लिन पाइने

स्थानीय तहबाट अम्पायर तथा अफिसियल राख्दा कम अनुभवी पनि हुने भएका कारण उनीहरूको सहयोगका लागि सबै स्वरूपको क्रिकेटमा प्रविधि थप गर्नुपर्ने र प्रत्येक टीमका डीआरएस रिभ्यू थप गर्न अनुमति दिएको छ। यसअघि टेष्ट क्रिकेटमा प्रति इनिङ तीन तथा सेतो बलले खेलिने क्रिकेटमा प्रति इनिङ दुई पटक रिभ्यू लिन पाइन्थ्यो।

त्यस्तै खेलाडीले लगाएको टोपी, स्वेटर तथा चस्मा पनि रेफ्रीले लिइदिने छैनन्। अब खेलाडी आफैले त्यसको व्यवस्थापन गर्नुपर्नेछ।

फुटबलमा भएका परिवर्तनः

पाँच खेलाडी ‘सब्स्टिच्युड’ गर्न पाइने

यसअघि एक खेलमा एक टीमले तीन खेलाडी मात्र परिवर्तन गर्न पाउँथे। तर, कोभिड-१९ महामारीपछि एक टीमले पाँच खेलाडी परिवर्तन गर्न पाउने नियम बनाइएको छ। यस महामारी बीचमा लिगहरू टुंगाउन छोटो समयको अन्तरालमा धेरै खेल खेल्नु पर्ने हुँदा खेलाडी घाइते हुने सम्भावना बढी हुने भएका कारण पाँच खेलाडी परिवर्तन गर्न पाउने नियम बनाइएको हो।

‘टेक्निकल एरिया’मा सामाजिक दूरी कायम गर्नुपर्ने

वैकल्पिक खेलाडीहरू बेन्चमा बस्दा एकआपसमा सामाजिक दूरी कायम गरेर बस्नुपर्नेछ। उनीहरूले मास्क लगाउनु पर्नेछ।

वैकल्पिक खेलाडीबाहेक अरू स्टाफले सामाजिक दूरीको नियम पालना गर्नुपर्नेछ। तथापि प्रिमियर लिगमा भने मास्क लगाउन नपर्ने बताइएको छ।

गोल गरेपछि खुशी मनाउनमा रोक

खेलाडीले गोल गरेपछि खुशी मनाउँदा टीमका साथीसँग अंकमाल गर्न पाउने छैनन्। उनीहरूले समाजिक दूरी कायम गर्नुपर्नेछ। खेलाडीहरूले व्यक्तिगतरूपमा खुशी मनाउन पाए पनि एकआपसमा अंकमाल भने गर्न पाउने छैनन्।

खेलअघि दुई टीमका खेलाडीले हात नमिलाउने

खेल अगाडी दुई टीमका खेलाडी तथा रेफ्रीहरूले एकआपसमा हात मिलाउने गर्थे। तर, अब त्यो नहुने भएको छ। कुनै पनि खेलाडी तथा अफिसियलले एकआपसमा हात मिलाउने छैनन्।

" /> काठमाडौं। खेलाडी तथा म्याच अफिसियलको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी अन्तर्राष्ट्रिय खेलकुदमा अन्तरिम कालका लागि केही नियम परिवर्तन भएका छन्। जसकारण कोभिड-१९ महामारी पछि शुरू हुने खेलकुद गतिविधि, विशेष गरी फुटबल र क्रिकेटमा केही फरक दृश्य देख्न पाइनेछ।

"> महामारीले परिवर्तन गर्‍यो फुटबल र क्रिकेटका यी नियम: Dekhapadhi कोभिड-१९ महामारीको समयमा खेलाडी र ‘म्याच अफिसियल’हरूको सुरक्षालाई ध्यानमा राखेर क्रिकेट र फुटबल खेलका केही नियम परिवर्तन गरिएका छन्।

महामारीले परिवर्तन गर्‍यो फुटबल र क्रिकेटका यी नियम

प्रतिक्रिया दिनुहोस्