काठमाडौं। विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन्।

भ्याण्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा छिटै कोरोना संक्रमणको जोखिम घटाउन सकिने बताएका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारका पदाधिकारीका लागि गरेको अनलाइन प्रशिक्षण कार्यक्रममा संघ र प्रदेशको तुलनामा स्थानीय सरकारहरूले कोरोनाको पहिचान र व्यवस्थित क्वारेन्टाइन बनाउने विषयमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनले बताए।

“नेपालको कोरोना केही बाहेक समुदायमा फैलिएको अवस्था छैन। समुदायमा जान नदिन महत्त्वपूर्ण भूमिका स्थानीय सरकारका जनप्रतिनिधिको बढी हुन्छ”, उनले भने, “अहिले तत्कालको लागि नेपाल बाहिरबाट आउने नेपालीहरूलाई क्वारेन्टाइनमा राख्ने  र स्वास्थ्य परामर्श दिनु नै मुख्य कार्य हो।”

सिन्चुवान विश्वविद्यालयका प्रोफेसर डा. टियान विङवीले चीनले जोखिम न्यूनीकरणका लागि गरेको राम्रा अभ्यासबारे जानकारी गराएका थिए।

उनले संक्रमण न्यूनीकरण तथा रोकथामका लागि जोखिम नक्सांकन गरी उच्च र निम्न जोखिमको वर्गीकरण गरी परीक्षण बढाउनुको साथै समुदायमा संक्रमण फैलन नदिने तर्फ कार्यक्रमहरू केन्द्रित गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा स्थानीय सरकारका पदाधिकारीहरूले कोभिड नियन्त्रणका लागि संघ र प्रदेश सरकारबाट आवश्यक स्वास्थ्य सामग्री तथा बजेट व्यवस्था नगर्दा संक्रमण नियन्त्रणका लागि गर्नुपर्ने तयारीहरू हुन नसकेको गुनासो गरेका थिए।

" /> काठमाडौं। विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन्।

भ्याण्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा छिटै कोरोना संक्रमणको जोखिम घटाउन सकिने बताएका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारका पदाधिकारीका लागि गरेको अनलाइन प्रशिक्षण कार्यक्रममा संघ र प्रदेशको तुलनामा स्थानीय सरकारहरूले कोरोनाको पहिचान र व्यवस्थित क्वारेन्टाइन बनाउने विषयमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनले बताए।

“नेपालको कोरोना केही बाहेक समुदायमा फैलिएको अवस्था छैन। समुदायमा जान नदिन महत्त्वपूर्ण भूमिका स्थानीय सरकारका जनप्रतिनिधिको बढी हुन्छ”, उनले भने, “अहिले तत्कालको लागि नेपाल बाहिरबाट आउने नेपालीहरूलाई क्वारेन्टाइनमा राख्ने  र स्वास्थ्य परामर्श दिनु नै मुख्य कार्य हो।”

सिन्चुवान विश्वविद्यालयका प्रोफेसर डा. टियान विङवीले चीनले जोखिम न्यूनीकरणका लागि गरेको राम्रा अभ्यासबारे जानकारी गराएका थिए।

उनले संक्रमण न्यूनीकरण तथा रोकथामका लागि जोखिम नक्सांकन गरी उच्च र निम्न जोखिमको वर्गीकरण गरी परीक्षण बढाउनुको साथै समुदायमा संक्रमण फैलन नदिने तर्फ कार्यक्रमहरू केन्द्रित गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा स्थानीय सरकारका पदाधिकारीहरूले कोभिड नियन्त्रणका लागि संघ र प्रदेश सरकारबाट आवश्यक स्वास्थ्य सामग्री तथा बजेट व्यवस्था नगर्दा संक्रमण नियन्त्रणका लागि गर्नुपर्ने तयारीहरू हुन नसकेको गुनासो गरेका थिए।

"> कोरोना संक्रमणको जोखिम घटाउन स्थानीय तहकाे भूमिका महत्त्वपूर्ण : डा.भ्याण्डिलेर: Dekhapadhi
कोरोना संक्रमणको जोखिम घटाउन स्थानीय तहकाे भूमिका महत्त्वपूर्ण : डा.भ्याण्डिलेर
काठमाडौं। विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन्।

भ्याण्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा छिटै कोरोना संक्रमणको जोखिम घटाउन सकिने बताएका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारका पदाधिकारीका लागि गरेको अनलाइन प्रशिक्षण कार्यक्रममा संघ र प्रदेशको तुलनामा स्थानीय सरकारहरूले कोरोनाको पहिचान र व्यवस्थित क्वारेन्टाइन बनाउने विषयमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनले बताए।

“नेपालको कोरोना केही बाहेक समुदायमा फैलिएको अवस्था छैन। समुदायमा जान नदिन महत्त्वपूर्ण भूमिका स्थानीय सरकारका जनप्रतिनिधिको बढी हुन्छ”, उनले भने, “अहिले तत्कालको लागि नेपाल बाहिरबाट आउने नेपालीहरूलाई क्वारेन्टाइनमा राख्ने  र स्वास्थ्य परामर्श दिनु नै मुख्य कार्य हो।”

सिन्चुवान विश्वविद्यालयका प्रोफेसर डा. टियान विङवीले चीनले जोखिम न्यूनीकरणका लागि गरेको राम्रा अभ्यासबारे जानकारी गराएका थिए।

उनले संक्रमण न्यूनीकरण तथा रोकथामका लागि जोखिम नक्सांकन गरी उच्च र निम्न जोखिमको वर्गीकरण गरी परीक्षण बढाउनुको साथै समुदायमा संक्रमण फैलन नदिने तर्फ कार्यक्रमहरू केन्द्रित गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा स्थानीय सरकारका पदाधिकारीहरूले कोभिड नियन्त्रणका लागि संघ र प्रदेश सरकारबाट आवश्यक स्वास्थ्य सामग्री तथा बजेट व्यवस्था नगर्दा संक्रमण नियन्त्रणका लागि गर्नुपर्ने तयारीहरू हुन नसकेको गुनासो गरेका थिए।

प्रतिक्रिया दिनुहोस्