काठमाडौं। कान्ति बाल अस्पतालको ओपीडीको टिकट अब घरबाटै लिन सकिने भएको छ।

अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा इ-टिकेटिङ एप्सको शुभारम्भ गरेका छन्।

मन्त्री ढकालले उक्त एप्सले उपभोक्ताको समयको बचत हुनाका साथै उपचार प्रक्रियासमेत सहज हुने बताए।

"एप्सको प्रयोग गरिएसँगै न्यून जनशक्तिका भरमा काम गर्न सजिलो हुने छ। “घण्टौँ लाइनमा बस्नुपथ्र्यो, अब यसले त्यो समस्या हटाउने छ”, उनले भने, “यो सेवा चर्चा पाउनेसम्मका लागि सीमित बन्नु हुँदैन। यसलाई निरन्तरता दिनसक्नुपर्छ।”

अस्पतालमा लाग्ने भीडलाई व्यवस्थित गर्न प्रयोग गरिँदै आएको जनशक्तिलाई अब अन्य काममा लगाउन सकिने मन्त्री ढकालको भनाइ छ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले सवै सेवालाई विस्तारै प्रविधिमैत्री बनाउदै लगिनुपर्नेमा जोड दिए।

उपभोक्ताले पनि सकभर प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने उनको भनाइ छ। कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेललले घरबाटै एप्सको प्रयोग गरी टिकट लिन सक्ने तथा सोझै अस्पताल पुगी चिकित्सक कहाँ गएर अभिभावकले आफ्ना बालबालिकाको उपचार गराउन सकिने बताए।

उपभोक्ताले सो एप्समार्फत दैनिक बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म टिकट घरबाटै काट्न सक्नेछन्।

यसका लागि दर्ता शुल्क ५० रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ। यसमा उपभोक्ताले वर्षभरि अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

" /> काठमाडौं। कान्ति बाल अस्पतालको ओपीडीको टिकट अब घरबाटै लिन सकिने भएको छ।

"> कान्ति बाल अस्पतालको ओपीडी टिकट अब घरबाटै: Dekhapadhi
कान्ति बाल अस्पतालको ओपीडी टिकट अब घरबाटै

प्रतिक्रिया दिनुहोस्