काठमाडौं। रुकुम (पश्चिम) चौरजहारी नगरपालिका-८ सोतीमा भएको घटना नवराज विक र सुष्मा मल्लबीचको अन्तरजातीय प्रेमकै कारण घटेको अधिकारकर्मी तथा सञ्चारकर्मीहरूको स्थलगत अध्ययनले देखाएको छ।

घटनाका सम्बन्धमा स्थलगत रूपमा गरिएको अध्ययन प्रतिवेदनमा सुष्माका अभिभावकले दलित युवालाई स्वीकार गर्न नसकेकाले योजनाबद्ध आक्रमणमा उत्रिएको देखिएको उल्लेख छ।

१० जेठमा नवराज विकलाई सुष्मा मार्फत गाउँमा निम्तो दिई निश्चित व्यक्तिहरूको योजनामा भएको क्रुर र बर्बरतापूर्ण तवरले नृशंसतापूर्वक छ जना युवाको 'सामूहिक हत्या' भएको र अन्यले कुटाई खाएको तथ्यहरूले प्रष्ट्याएको आज सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ।

चौरजहारी सोतीगाउँको घटना भवितव्य हो भन्दै यस्तो जघन्य अपराधलाई सामान्यीकरण गर्नका लागि प्रभावशाली व्यक्ति/निकाय/समूहरु घटना घटेकै दिनदेखि नै केन्द्रदेखि स्थानीय तहसम्म सक्रिय देखिएको प्रतिवेदनमा भनिएको छ।

गाउँलेको जत्थाभित्रका आक्रमणकारीले निर्ममतापूर्वक ढुंगाले टाउको, मुखमा हिर्काएको/थिचेको तथ्यले प्रमाणित गरेको र केही घाइते युवाहरु बाँच्नका लागि भेरीको भंगालोमा हाम फालेका तर पारीपट्टीबाट आएका आक्रमणकारीले ढुंगा प्रहार गरेकाले नदी तर्न नसकि मृत्यूवरण गर्नुपरेको कारुणिक अवस्था तथ्यगत रूपमा प्रमाणित भएको अध्ययनले देखाएको छ।

प्रतिवेदनमा कुनै प्रतिवाद नगरी घर फर्कन बाटो लागिसकेका युवाहरुलाई गाउँमा शान्तिपूर्ण रूपमा छलफल गर्न सक्ने आधार हुँदा हुँदै वडाध्यक्षजस्तो जिम्मेवार जनप्रतिनिधिको नेतृत्वमा एकतर्फी सांघातिक आक्रमण र हत्या गरी भेरी नदीमा फालेको घटनाका पीडित प्रत्यक्षदर्शीहरूको बयानबाट पुष्टि भएको अध्ययन प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदन अनुसार अपराधिलाई राजनैतिक संरक्षण हुने गरेकाले दण्डहीनता मौलाउँदै गएका कारण यो घटना घटाउन आपराधिक मानसिकताले ग्रस्त समूह उत्प्रेरित भएको देखिएको छ।

'आक्रमणकारीले एकोहोरो रूपमा ती युवाहरूमाथि धारिलो हतियार, तिखा ढुंगाहरूले प्रहार गर्दै माथिबाट तल भेरी नदी तर्फ लखेट्दै गएको र यूवाहरूले कुनै पनि प्रतिवाद गरेको नदेखिएको' स्थलगत अध्ययनले देखाएको प्रतिवेदनमा उल्लेख छ।

अध्ययन प्रतिवेदनमा घटना अन्तरजातीय प्रेमलाई गैरदलित अभिभावकले अस्वीकार गरी ज्यानै जाने गरी आक्रमणमा उत्रेको हुनाले जातीय विभेदकै घटनाका रूपमा कानुनी कारवाही गर्नुपर्ने सुझाव दिइएको छ।

जातीय विभेदको मानसिकताले प्रतिसोधको भावना लिई समूहमा योजनाबद्ध रुपमा आक्रमण गरेको देखिएकाले संगठित अपराध अनुसार कारवाही अघि बढाउनुपर्ने पनि प्रतिवेदनले सुझाव दिएको छ।

१० जेठमा भएको घटनामा २१ वर्षीय नवराज विक, २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, १९ वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाहीको हत्या भएको थियो।

घटनामा संलग्न दर्जन बढी मानिसहरु पक्राउ परिसकेका छन्। प्रहरीले हिरासतमा राखेर अहिले घटनाको अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। रुकुम (पश्चिम) चौरजहारी नगरपालिका-८ सोतीमा भएको घटना नवराज विक र सुष्मा मल्लबीचको अन्तरजातीय प्रेमकै कारण घटेको अधिकारकर्मी तथा सञ्चारकर्मीहरूको स्थलगत अध्ययनले देखाएको छ।

"> रूकुम घटना अध्ययन प्रतिवेदन- ‘अन्तरजातीय प्रेम स्वीकार्न नसकेकाले योजनाबद्ध हत्या’: Dekhapadhi चौरजहारी घटना 'भवितव्य हो भन्दै अपराधलाई सामान्यीकरण गर्न प्रभावशाली व्यक्ति/निकाय/समूहहरू घटना भएको दिनदेखि नै केन्द्रदेखि स्थानीय तहसम्म सक्रिय देखिएको' प्रतिवेदनमा उल्लेख छ।
•  घर फर्कन बाटो लागिसकेका युवाहरुलाई गाउँमा शान्तिपूर्ण रुपमा छलफल गर्न सक्ने आधार हुँदा हुँदै वडाध्यक्षजस्तो जिम्मेवार जनप्रतिनिधिको नेतृत्वमा एकतर्फी सांघातिक आक्रमण र हत्या गरी भेरी नदीमा फालेको घटनाका पीडित प्रत्यक्षदर्शीहरूको बयानबाट पुष्टि भएको अध्ययन प्रतिवेदनमा भनिएको छ।

रूकुम घटना अध्ययन प्रतिवेदन- ‘अन्तरजातीय प्रेम स्वीकार्न नसकेकाले योजनाबद्ध हत्या’
काठमाडौं। रुकुम (पश्चिम) चौरजहारी नगरपालिका-८ सोतीमा भएको घटना नवराज विक र सुष्मा मल्लबीचको अन्तरजातीय प्रेमकै कारण घटेको अधिकारकर्मी तथा सञ्चारकर्मीहरूको स्थलगत अध्ययनले देखाएको छ।

घटनाका सम्बन्धमा स्थलगत रूपमा गरिएको अध्ययन प्रतिवेदनमा सुष्माका अभिभावकले दलित युवालाई स्वीकार गर्न नसकेकाले योजनाबद्ध आक्रमणमा उत्रिएको देखिएको उल्लेख छ।

१० जेठमा नवराज विकलाई सुष्मा मार्फत गाउँमा निम्तो दिई निश्चित व्यक्तिहरूको योजनामा भएको क्रुर र बर्बरतापूर्ण तवरले नृशंसतापूर्वक छ जना युवाको 'सामूहिक हत्या' भएको र अन्यले कुटाई खाएको तथ्यहरूले प्रष्ट्याएको आज सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ।

चौरजहारी सोतीगाउँको घटना भवितव्य हो भन्दै यस्तो जघन्य अपराधलाई सामान्यीकरण गर्नका लागि प्रभावशाली व्यक्ति/निकाय/समूहरु घटना घटेकै दिनदेखि नै केन्द्रदेखि स्थानीय तहसम्म सक्रिय देखिएको प्रतिवेदनमा भनिएको छ।

गाउँलेको जत्थाभित्रका आक्रमणकारीले निर्ममतापूर्वक ढुंगाले टाउको, मुखमा हिर्काएको/थिचेको तथ्यले प्रमाणित गरेको र केही घाइते युवाहरु बाँच्नका लागि भेरीको भंगालोमा हाम फालेका तर पारीपट्टीबाट आएका आक्रमणकारीले ढुंगा प्रहार गरेकाले नदी तर्न नसकि मृत्यूवरण गर्नुपरेको कारुणिक अवस्था तथ्यगत रूपमा प्रमाणित भएको अध्ययनले देखाएको छ।

प्रतिवेदनमा कुनै प्रतिवाद नगरी घर फर्कन बाटो लागिसकेका युवाहरुलाई गाउँमा शान्तिपूर्ण रूपमा छलफल गर्न सक्ने आधार हुँदा हुँदै वडाध्यक्षजस्तो जिम्मेवार जनप्रतिनिधिको नेतृत्वमा एकतर्फी सांघातिक आक्रमण र हत्या गरी भेरी नदीमा फालेको घटनाका पीडित प्रत्यक्षदर्शीहरूको बयानबाट पुष्टि भएको अध्ययन प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदन अनुसार अपराधिलाई राजनैतिक संरक्षण हुने गरेकाले दण्डहीनता मौलाउँदै गएका कारण यो घटना घटाउन आपराधिक मानसिकताले ग्रस्त समूह उत्प्रेरित भएको देखिएको छ।

'आक्रमणकारीले एकोहोरो रूपमा ती युवाहरूमाथि धारिलो हतियार, तिखा ढुंगाहरूले प्रहार गर्दै माथिबाट तल भेरी नदी तर्फ लखेट्दै गएको र यूवाहरूले कुनै पनि प्रतिवाद गरेको नदेखिएको' स्थलगत अध्ययनले देखाएको प्रतिवेदनमा उल्लेख छ।

गाउँलेको जत्थाभित्रका आक्रमणकारीले निर्ममतापूर्वक ढुंगाले टाउको, मुखमा हिर्काएको/थिचेको तथ्यले प्रमाणित गरेको र केही घाइते युवाहरु बाँच्नका लागि भेरीको भंगालोमा हाम फालेका तर पारीपट्टीबाट आएका आक्रमणकारीले ढुंगा प्रहार गरेकाले नदी तर्न नसकि मृत्यूवरण गर्नुपरेको कारुणिक अवस्था तथ्यगत रूपमा प्रमाणित भएको अध्ययनले देखाएको छ।

अध्ययन प्रतिवेदनमा घटना अन्तरजातीय प्रेमलाई गैरदलित अभिभावकले अस्वीकार गरी ज्यानै जाने गरी आक्रमणमा उत्रेको हुनाले जातीय विभेदकै घटनाका रूपमा कानुनी कारवाही गर्नुपर्ने सुझाव दिइएको छ।

जातीय विभेदको मानसिकताले प्रतिसोधको भावना लिई समूहमा योजनाबद्ध रुपमा आक्रमण गरेको देखिएकाले संगठित अपराध अनुसार कारवाही अघि बढाउनुपर्ने पनि प्रतिवेदनले सुझाव दिएको छ।

१० जेठमा भएको घटनामा २१ वर्षीय नवराज विक, २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, १९ वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाहीको हत्या भएको थियो।

घटनामा संलग्न दर्जन बढी मानिसहरु पक्राउ परिसकेका छन्। प्रहरीले हिरासतमा राखेर अहिले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्