काठमाडौं। गण्डकी प्रदेशको नवलपरासी बर्दघाट सुस्ता पूर्वमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
हुप्सेकोट गाउँपालिका घर भई स्थानीय क्वारेन्टाइनमा रहेका १८, ३२, ५८ र ५९ वर्षका चारजना पुरुषहरूमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
संक्रमित चारैजनालाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा राखिएको छ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको निर्देशनालयले जनाएको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशको नवलपरासी बर्दघाट सुस्ता पूर्वमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।हुप्सेकोट गाउँपालिका घर भई स्थानीय क्वारेन्टाइनमा रहेका १८, ३२, ५८ र ५९ वर्षका चारजना पुरुषहरूमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
संक्रमित चारैजनालाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा राखिएको छ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको निर्देशनालयले जनाएको छ।
">