काठमाडौं। भारतमा पहिलोपटक एकै दिनमा १० हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन्। हरेक दिन उच्च संख्याका संक्रमित रेकर्ड भइरहेको भारतमा २८ जेठमा एकै दिन १० हजार भन्दा बढी संक्रमित र ३९६ जनाको मृत्यु भएको हिन्दूस्तान टाइम्सले छापेको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २८ जेठ रातिसम्म भारतमा दुई लाख ९७ हजार ५३५ जना संक्रमित भएका छन् भने आठ हजार ४९८ जनाको मृत्यु भइसकेको छ।

वर्ल्डाेमिटर डट नेटको अहिले बिहानको तथ्यांकअनुसार भारतमा संक्रमितको संख्या दुई लाख ९८ हजार २२३ पुगेको छ भने मृतक आठ हजार ५०१ जना पुगेका छन्।

संक्रमितको यो संख्यासँगै भारत विश्वमा सबैभन्दा नराम्ररी प्रभावित देशहरुको सूचीमा चौंथो नम्बरमा पुगेको छ। यसअघि छैठौं नम्बरमा रहेको भारत बेलायत र स्पेनलाई उछिन्दै चौंथो नम्बरमा पुगेको हो। देशहरु प्रभावित भएको यो सूचि संक्रमितको संख्याका आधारमा हो, मृतकको संख्या भारत भन्दा बढी भएका देशहरु भने धेरै छन्।

भारत भन्दा बढी प्रभावित भएका देशमा क्रमशः अमेरिका (करीब २० लाख), ब्रजिल (करीब आठ लाख), रुस (करीब पाँच लाख) छन्।

" /> काठमाडौं। भारतमा पहिलोपटक एकै दिनमा १० हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन्। हरेक दिन उच्च संख्याका संक्रमित रेकर्ड भइरहेको भारतमा २८ जेठमा एकै दिन १० हजार भन्दा बढी संक्रमित र ३९६ जनाको मृत्यु भएको हिन्दूस्तान टाइम्सले छापेको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २८ जेठ रातिसम्म भारतमा दुई लाख ९७ हजार ५३५ जना संक्रमित भएका छन् भने आठ हजार ४९८ जनाको मृत्यु भइसकेको छ।

वर्ल्डाेमिटर डट नेटको अहिले बिहानको तथ्यांकअनुसार भारतमा संक्रमितको संख्या दुई लाख ९८ हजार २२३ पुगेको छ भने मृतक आठ हजार ५०१ जना पुगेका छन्।

संक्रमितको यो संख्यासँगै भारत विश्वमा सबैभन्दा नराम्ररी प्रभावित देशहरुको सूचीमा चौंथो नम्बरमा पुगेको छ। यसअघि छैठौं नम्बरमा रहेको भारत बेलायत र स्पेनलाई उछिन्दै चौंथो नम्बरमा पुगेको हो। देशहरु प्रभावित भएको यो सूचि संक्रमितको संख्याका आधारमा हो, मृतकको संख्या भारत भन्दा बढी भएका देशहरु भने धेरै छन्।

भारत भन्दा बढी प्रभावित भएका देशमा क्रमशः अमेरिका (करीब २० लाख), ब्रजिल (करीब आठ लाख), रुस (करीब पाँच लाख) छन्।

"> भारतमा पहिलोपटक एकैदिन १० हजार भन्दा बढी संक्रमित, बेलायत र स्पेनलाई उछिनेर चौंथो नम्बरमा: Dekhapadhi
भारतमा पहिलोपटक एकैदिन १० हजार भन्दा बढी संक्रमित, बेलायत र स्पेनलाई उछिनेर चौंथो नम्बरमा
काठमाडौं। भारतमा पहिलोपटक एकै दिनमा १० हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन्। हरेक दिन उच्च संख्याका संक्रमित रेकर्ड भइरहेको भारतमा २८ जेठमा एकै दिन १० हजार भन्दा बढी संक्रमित र ३९६ जनाको मृत्यु भएको हिन्दूस्तान टाइम्सले छापेको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २८ जेठ रातिसम्म भारतमा दुई लाख ९७ हजार ५३५ जना संक्रमित भएका छन् भने आठ हजार ४९८ जनाको मृत्यु भइसकेको छ।

वर्ल्डाेमिटर डट नेटको अहिले बिहानको तथ्यांकअनुसार भारतमा संक्रमितको संख्या दुई लाख ९८ हजार २२३ पुगेको छ भने मृतक आठ हजार ५०१ जना पुगेका छन्।

संक्रमितको यो संख्यासँगै भारत विश्वमा सबैभन्दा नराम्ररी प्रभावित देशहरुको सूचीमा चौंथो नम्बरमा पुगेको छ। यसअघि छैठौं नम्बरमा रहेको भारत बेलायत र स्पेनलाई उछिन्दै चौंथो नम्बरमा पुगेको हो। देशहरु प्रभावित भएको यो सूचि संक्रमितको संख्याका आधारमा हो, मृतकको संख्या भारत भन्दा बढी भएका देशहरु भने धेरै छन्।

भारत भन्दा बढी प्रभावित भएका देशमा क्रमशः अमेरिका (करीब २० लाख), ब्रजिल (करीब आठ लाख), रुस (करीब पाँच लाख) छन्।

प्रतिक्रिया दिनुहोस्