काठमाडौं। सामाजिक सञ्जालमा कोरोना भाइरससँग सम्बन्धित सामाग्री पोष्ट गरेकाले इङ्लिस प्रिमियर लिगको क्लब टोटेनह्यामका मिडफिल्डर डिले अलीलाई फुटबल संघले एक खेलको प्रतिबन्ध लगाएको छ।

२४ वर्षे अलीले फेब्रुअरीमा स्न्यापच्याटमा एक भिडिओ पोष्ट गरेका थिए। जसमा उनले कोभिड-१९ प्रकोपका विषयमा ठट्टा गरेका थिए भने एशियाली अनुहार भएको मान्छेलाई मजाक गरेका थिए।

इङ्ल्यान्ड राष्ट्रिय टीमका सदस्य अलीलाई फुटबल संघले ५० हजार पाउण्ड जरिवाना गर्नुका साथै शैक्षिक कक्षामा बस्न निर्देशन दिएको छ। यससँगै उनले १९ जुनमा म्यानचेस्टर युनाइटेडविरुद्ध घरेलु मैदानमा हुने खेल गुमाउने बीबीसीले जनाएको छ।

अलीले पोष्ट गरेको भिडिओमा एअरपोर्ट लाउन्जमा उनी मास्क लगाएर बसेका छन्। उनी एशियाली अनुहारका एक व्यक्तिलाई केन्द्रित गरेर क्यामरा जुम गर्छन्। त्यसपछि उनले एन्टीसेप्टिक ह्याण्डवास बोटलमा क्यामरा फोकस गरेका छन्।

तथापी उनले विमानमा चड्नु अगाडी नै उक्त भिडिओ आफ्नो अकाउन्टबाट मेटाएका थिए। उनले फुटबल संघको सुनुवाईमा साथीले धोका दिएर प्राइभेट अकाउन्टबाट मिडियालाई भिडिओ बिक्रि गरेको बताएका थिए।

उनले विज्ञप्तिमा भनेका छन्, ‘‘मेरो व्यवहारले गर्दा भएको अपराधको लागि क्षमा माग्दछु। कोभिड-१९ महामारीबारे यो अत्यन्त नराम्रो र अन्यायपूर्ण ठट्टा थियो। तथापी संघले मेरो कार्य जातिवादी नभएको पुष्टि गरेको छ। त्यसबाट म कृतज्ञ छु। मेरा कार्य जातिवादी थिएनन्। म जातिवादलाई तुच्छ मान्छु।’’

" /> काठमाडौं। सामाजिक सञ्जालमा कोरोना भाइरससँग सम्बन्धित सामाग्री पोष्ट गरेकाले इङ्लिस प्रिमियर लिगको क्लब टोटेनह्यामका मिडफिल्डर डिले अलीलाई फुटबल संघले एक खेलको प्रतिबन्ध लगाएको छ।

२४ वर्षे अलीले फेब्रुअरीमा स्न्यापच्याटमा एक भिडिओ पोष्ट गरेका थिए। जसमा उनले कोभिड-१९ प्रकोपका विषयमा ठट्टा गरेका थिए भने एशियाली अनुहार भएको मान्छेलाई मजाक गरेका थिए।

इङ्ल्यान्ड राष्ट्रिय टीमका सदस्य अलीलाई फुटबल संघले ५० हजार पाउण्ड जरिवाना गर्नुका साथै शैक्षिक कक्षामा बस्न निर्देशन दिएको छ। यससँगै उनले १९ जुनमा म्यानचेस्टर युनाइटेडविरुद्ध घरेलु मैदानमा हुने खेल गुमाउने बीबीसीले जनाएको छ।

अलीले पोष्ट गरेको भिडिओमा एअरपोर्ट लाउन्जमा उनी मास्क लगाएर बसेका छन्। उनी एशियाली अनुहारका एक व्यक्तिलाई केन्द्रित गरेर क्यामरा जुम गर्छन्। त्यसपछि उनले एन्टीसेप्टिक ह्याण्डवास बोटलमा क्यामरा फोकस गरेका छन्।

तथापी उनले विमानमा चड्नु अगाडी नै उक्त भिडिओ आफ्नो अकाउन्टबाट मेटाएका थिए। उनले फुटबल संघको सुनुवाईमा साथीले धोका दिएर प्राइभेट अकाउन्टबाट मिडियालाई भिडिओ बिक्रि गरेको बताएका थिए।

उनले विज्ञप्तिमा भनेका छन्, ‘‘मेरो व्यवहारले गर्दा भएको अपराधको लागि क्षमा माग्दछु। कोभिड-१९ महामारीबारे यो अत्यन्त नराम्रो र अन्यायपूर्ण ठट्टा थियो। तथापी संघले मेरो कार्य जातिवादी नभएको पुष्टि गरेको छ। त्यसबाट म कृतज्ञ छु। मेरा कार्य जातिवादी थिएनन्। म जातिवादलाई तुच्छ मान्छु।’’

"> टोटेनह्यामका अलीलाई एक खेल प्रतिबन्ध: Dekhapadhi
टोटेनह्यामका अलीलाई एक खेल प्रतिबन्ध
काठमाडौं। सामाजिक सञ्जालमा कोरोना भाइरससँग सम्बन्धित सामाग्री पोष्ट गरेकाले इङ्लिस प्रिमियर लिगको क्लब टोटेनह्यामका मिडफिल्डर डिले अलीलाई फुटबल संघले एक खेलको प्रतिबन्ध लगाएको छ।

२४ वर्षे अलीले फेब्रुअरीमा स्न्यापच्याटमा एक भिडिओ पोष्ट गरेका थिए। जसमा उनले कोभिड-१९ प्रकोपका विषयमा ठट्टा गरेका थिए भने एशियाली अनुहार भएको मान्छेलाई मजाक गरेका थिए।

इङ्ल्यान्ड राष्ट्रिय टीमका सदस्य अलीलाई फुटबल संघले ५० हजार पाउण्ड जरिवाना गर्नुका साथै शैक्षिक कक्षामा बस्न निर्देशन दिएको छ। यससँगै उनले १९ जुनमा म्यानचेस्टर युनाइटेडविरुद्ध घरेलु मैदानमा हुने खेल गुमाउने बीबीसीले जनाएको छ।

अलीले पोष्ट गरेको भिडिओमा एअरपोर्ट लाउन्जमा उनी मास्क लगाएर बसेका छन्। उनी एशियाली अनुहारका एक व्यक्तिलाई केन्द्रित गरेर क्यामरा जुम गर्छन्। त्यसपछि उनले एन्टीसेप्टिक ह्याण्डवास बोटलमा क्यामरा फोकस गरेका छन्।

तथापी उनले विमानमा चड्नु अगाडी नै उक्त भिडिओ आफ्नो अकाउन्टबाट मेटाएका थिए। उनले फुटबल संघको सुनुवाईमा साथीले धोका दिएर प्राइभेट अकाउन्टबाट मिडियालाई भिडिओ बिक्रि गरेको बताएका थिए।

उनले विज्ञप्तिमा भनेका छन्, ‘‘मेरो व्यवहारले गर्दा भएको अपराधको लागि क्षमा माग्दछु। कोभिड-१९ महामारीबारे यो अत्यन्त नराम्रो र अन्यायपूर्ण ठट्टा थियो। तथापी संघले मेरो कार्य जातिवादी नभएको पुष्टि गरेको छ। त्यसबाट म कृतज्ञ छु। मेरा कार्य जातिवादी थिएनन्। म जातिवादलाई तुच्छ मान्छु।’’

प्रतिक्रिया दिनुहोस्