कैलाली। हिजो, २९ जेठमा सुदूरपश्चिम प्रदेशका २७ जना थप संक्रमितमध्ये बाजुराको बूढीगंगा नगरपालिकामा एकै दिन १७ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।
धनगढी प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बूढीगंगा नगरपालिकाका १७ जनामा कोभिड-१९ पुष्टि भएको हो।
उनीहरू सबै भारतबाट फर्किएर एउटै क्वारेन्टाइनमा बसिरहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।
नगरपालिकाको वडा नम्बर १ को धुरालसैन माविको क्वारेन्टाइनमा जन्मिएका ४ दिने शिशुसहित १७ जनामा पनि कोरोना संक्रमण पाइएको छ।
संक्रमितहरूमा ३ वर्षीय बालिका, १४ वर्षीय बालक, १८, २१, २२, २६, ३६, ४०, ४५ वर्षीया महिला र २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुषहरू छन्।
केही दिनअघि सोही क्वारेन्टिनमा वसेकी एक बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्‍टि भएको थियो। उनकी आमा भने उपचाररत छिन्।
" /> कैलाली। हिजो, २९ जेठमा सुदूरपश्चिम प्रदेशका २७ जना थप संक्रमितमध्ये बाजुराको बूढीगंगा नगरपालिकामा एकै दिन १७ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।
धनगढी प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बूढीगंगा नगरपालिकाका १७ जनामा कोभिड-१९ पुष्टि भएको हो।
उनीहरू सबै भारतबाट फर्किएर एउटै क्वारेन्टाइनमा बसिरहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।
नगरपालिकाको वडा नम्बर १ को धुरालसैन माविको क्वारेन्टाइनमा जन्मिएका ४ दिने शिशुसहित १७ जनामा पनि कोरोना संक्रमण पाइएको छ।
संक्रमितहरूमा ३ वर्षीय बालिका, १४ वर्षीय बालक, १८, २१, २२, २६, ३६, ४०, ४५ वर्षीया महिला र २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुषहरू छन्।
केही दिनअघि सोही क्वारेन्टिनमा वसेकी एक बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्‍टि भएको थियो। उनकी आमा भने उपचाररत छिन्।
"> बाजुराको एउटै नगरपालिकाका १७ जनामा एकै दिन कोरोना संक्रमण: Dekhapadhi
बाजुराको एउटै नगरपालिकाका १७ जनामा एकै दिन कोरोना संक्रमण
धनगढी प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बूढीगंगा नगरपालिकाका १७ जनामा कोभिड-१९ पुष्टि भएको हो।
उनीहरू सबै भारतबाट फर्किएर एउटै क्वारेन्टाइनमा बसिरहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।
नगरपालिकाको वडा नम्बर १ को धुरालसैन माविको क्वारेन्टाइनमा जन्मिएका ४ दिने शिशुसहित १७ जनामा पनि कोरोना संक्रमण पाइएको छ।
संक्रमितहरूमा ३ वर्षीय बालिका, १४ वर्षीय बालक, १८, २१, २२, २६, ३६, ४०, ४५ वर्षीया महिला र २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुषहरू छन्।
प्रतिक्रिया दिनुहोस्