काठमाडौं। तीन महीनापछि शुरू भएको स्पेनिस ला लिगामा सेभियाले डर्बी खेलमा रियाल बेटिसलाई २-० ले पराजित गरेको छ।

कोभिड-१९ का कारण ला लिगामा पनि दर्शकको उपस्थितिमा बन्देज लगाइएको थियो। तर, खेल शुरू हुनुअघि सेभियाको रोमन सान्चेज पिजगवान रंगशाला अगाडी ठूलो संख्यामा दर्शकको उपस्थिति थियो।

सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाको नियम उल्लंघन भएको खेलमा लुकास ओकाम्पोसले पेनाल्टीमा गरेको गोलबाट सेभियाले ५६औं मिनेटमा अग्रता लिएको थियो।

लुक डी जोङले मार्क बार्टाले फाउल गरेपछि सेभियाले पेनाल्टी अवसर पाएको थियो। जसलाई ओकाम्पोसले कुनै गल्ति नगरी गोलमा परिणत गरेका थिए। त्यसको ६ मिनेट वित्न नपाउँदै फर्नान्डोले दोस्रो गोल थपेपछि सेभियाले तीन अंक पक्का गरेको हो।

९३ दिनपछि शुरू भएको ला लिगा कोभिड-१९ महामारीपछि शुरू भएको यूरोपका ठूला लिगमध्ये दोस्रो लिग हो। यसअघि जर्मन बुन्डेसलिगा शुरू भएको थियो। यूरोपका शीर्ष लिगमध्येको इङ्लिस प्रिमियर लिग पनि अर्को साताबाट शुरू गर्ने तयारीमा छ।

महामारीमा ज्यान गुमाउनको सम्झनामा एक मिनेटको मौन धारणापछि शुरू भएको खेलमा दर्शकको उपस्थिति नौलो अनुभूती दिइएको थियो।

जर्मन बुन्डेसलिगामा जस्तै दर्शकको हुटिङका लागि कृतिम आवाजको प्रयोग गरिएको थियो भने रंगशालामा क्लबको जर्सी लगाइएको दर्शकहरूको तस्वीर राखिएको थियो। तथापी त्यो प्रभावकारी भने बनेको थिएन।

जितसँगै सेभिया २८ खेलबाट ५० अंकका साथ तेस्रो स्थानमा छ। जुन दोस्रो स्थानको रियाल मड्रिडभन्दा ६ अंकले पछाडि हो। यद्यपी रियालले एक खेल कम खेलेको छ।

रियाल बेटिस भने ३३ अंकका साथ १२औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रमा रहेको मालोर्काभन्दा आठ अंकले मात्र अगाडि हो। मालोर्काले एक खेल कम खेलेको छ।

मालोर्काले अब भोलि शीर्ष क्लब बार्सिलोनालाई घरमा निम्त्याउने छ। स्पेनिस ला लिगामा आज ग्रानाडाले गेटाफेलाई आथित्य प्रदान गर्नेछ।

" /> काठमाडौं। तीन महीनापछि शुरू भएको स्पेनिस ला लिगामा सेभियाले डर्बी खेलमा रियाल बेटिसलाई २-० ले पराजित गरेको छ।

"> ला लिगा पुनरागमनमा सेभियाको सहज जित: Dekhapadhi
ला लिगा पुनरागमनमा सेभियाको सहज जित

प्रतिक्रिया दिनुहोस्