कैलाली। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीले खेलाडीहरूलाई राहत सहयोग गरेको छ।
लकडाउनका कारण समस्यामा परेका धनगढीका खेलाडीहरूलाई राहत वितरण गरिएको हो।
दैनिक छाक टार्न समस्या भएका धनगढीका ४६ खेलाडीहरूलाई राहत वितरण गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्दले जानकारी दिए।
लकडाउनका कारण समस्यामा परेका विभिन्न जिल्लाका खेलाडीहरुलाई क्रमश: राहत वितरण गरिने चन्दले बताए।
" /> कैलाली। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीले खेलाडीहरूलाई राहत सहयोग गरेको छ।लकडाउनका कारण समस्यामा परेका धनगढीका खेलाडीहरूलाई राहत वितरण गरिएको हो।

">