सुर्खेत। कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ७६३ पुगेको छ। हिजो, २९ जेठमा थप ५५ जनामा कोभिड-१९ पुष्टि भएसँगै संक्रमितको संख्या ७६३ पुगेको हो ।
कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा थप ५५ जनामा कोभिड-१९ रिपोर्ट पोजिटभ देखिएको हो।
दैलेखका ४८, सुर्खेतका ६ र काठमाडौं बूढानीलकण्ठ-२ निवासी हाल चिङ्गाड गाउँपालिका-५ सुर्खेतमा बस्दै आएका एकजनामा हिजो कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखमा प्रमुख डा लक्ष्मीनारायण तिवारीले बताए। रासस
" /> सुर्खेत। कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ७६३ पुगेको छ। हिजो, २९ जेठमा थप ५५ जनामा कोभिड-१९ पुष्टि भएसँगै संक्रमितको संख्या ७६३ पुगेको हो ।कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा थप ५५ जनामा कोभिड-१९ रिपोर्ट पोजिटभ देखिएको हो।

">