काठमाडौं। गण्डकी प्रदेशका चार जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देश डा. विनोदविन्दु शर्माले केही बेरअघि जारी गरेको विज्ञप्ति अनुसार पर्वतमा १३, स्याङ्जामा २२, तनहुँ र नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा एक/एकजना संक्रमित थपिएका हुन्।
संक्रमित सबैजना पुरुष छन्। विज्ञप्त‍ि अनुसार उनीहरूमध्ये साङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ३ वर्षीय बालक र स्याङ्जाकै स्थानीय तहको ठेगाना नखुलेका ४ वर्षीय बालकमा पनि कोभिड-१९ पोजिटिभ देखिएको छ।
सबैभन्दा बढी स्याङ्जाको गल्याङ नगरपालिकामा १८ जना कोरोना संक्रमित थपिएका छन्।
कोरोना संक्रमण पुष्‍टि भएपछि उनीहरू सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या १८८ जना पुगेको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशका चार जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देश डा. विनोदविन्दु शर्माले केही बेरअघि जारी गरेको विज्ञप्ति अनुसार पर्वतमा १३, स्याङ्जामा २२, तनहुँ र नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा एक/एकजना संक्रमित थपिएका हुन्।
संक्रमित सबैजना पुरुष छन्। विज्ञप्त‍ि अनुसार उनीहरूमध्ये साङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ३ वर्षीय बालक र स्याङ्जाकै स्थानीय तहको ठेगाना नखुलेका ४ वर्षीय बालकमा पनि कोभिड-१९ पोजिटिभ देखिएको छ।
सबैभन्दा बढी स्याङ्जाको गल्याङ नगरपालिकामा १८ जना कोरोना संक्रमित थपिएका छन्।
कोरोना संक्रमण पुष्‍टि भएपछि उनीहरू सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या १८८ जना पुगेको छ।
"> तीन वर्षीय बालकसहित गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित थपिए: Dekhapadhi
तीन वर्षीय बालकसहित गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित थपिए
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देश डा. विनोदविन्दु शर्माले केही बेरअघि जारी गरेको विज्ञप्ति अनुसार पर्वतमा १३, स्याङ्जामा २२, तनहुँ र नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा एक/एकजना संक्रमित थपिएका हुन्।
सबैभन्दा बढी स्याङ्जाको गल्याङ नगरपालिकामा १८ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या १८८ जना पुगेको छ।
प्रतिक्रिया दिनुहोस्