काठमाडौं। सरकारले कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी नेतृत्व प्रदान गर्ने उद्देश्यका साथ स्थानीय तहका पदाधिकारीका लागि अनलाइन प्रशिक्षण शुरू गरेको छ।
महामारीविरुद्धको लडाईंमा स्थानीय सरकारको नेतृत्वकर्ताहरू नै सक्षम हुनुपर्ने निष्कर्षका साथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र इन्ष्‍टिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिज मार्फत प्रशिक्षण शुरू गरेको छ।
कोभिड-१९ को संक्रमणबाट जोखिन सामाजिक दूरी कायम गर्नुपर्ने र ठूलो जमघट गर्न नहुने अवस्थालाई मध्यनजर गर्दे मन्त्रालयले अनलाइन प्रशिक्षण थालेको हो।
नगरपालिकाका उपमेयरहरु स्थानीय सरकारका न्यायीक समितिका अध्यक्ष हुने भएकाले प्रशिक्षणमा उनीहरूलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।
स्थानीय सरकारका प्रतिनिधिहरुका लागि जोखिम आपतकालीन र संकट संचार विषयमा दैनिक ३ घण्टाका दरले ५ दिनसम्म प्रशिक्षण दिईने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश अधिकारीले जानकारी दिए।
जुम प्रविधिबाट संञ्चालन गरिएको प्रशिक्षणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुले प्रशिक्षण दिनेछन्।
" /> काठमाडौं। सरकारले कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी नेतृत्व प्रदान गर्ने उद्देश्यका साथ स्थानीय तहका पदाधिकारीका लागि अनलाइन प्रशिक्षण शुरू गरेको छ।
महामारीविरुद्धको लडाईंमा स्थानीय सरकारको नेतृत्वकर्ताहरू नै सक्षम हुनुपर्ने निष्कर्षका साथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र इन्ष्‍टिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिज मार्फत प्रशिक्षण शुरू गरेको छ।
कोभिड-१९ को संक्रमणबाट जोखिन सामाजिक दूरी कायम गर्नुपर्ने र ठूलो जमघट गर्न नहुने अवस्थालाई मध्यनजर गर्दे मन्त्रालयले अनलाइन प्रशिक्षण थालेको हो।
नगरपालिकाका उपमेयरहरु स्थानीय सरकारका न्यायीक समितिका अध्यक्ष हुने भएकाले प्रशिक्षणमा उनीहरूलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।
स्थानीय सरकारका प्रतिनिधिहरुका लागि जोखिम आपतकालीन र संकट संचार विषयमा दैनिक ३ घण्टाका दरले ५ दिनसम्म प्रशिक्षण दिईने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश अधिकारीले जानकारी दिए।
जुम प्रविधिबाट संञ्चालन गरिएको प्रशिक्षणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुले प्रशिक्षण दिनेछन्।
"> महामारी विरुद्धको लडाईं प्रभावकारी बनाउन स्थानीय तहलाई सशक्त पार्दै सरकार: Dekhapadhi
महामारी विरुद्धको लडाईं प्रभावकारी बनाउन स्थानीय तहलाई सशक्त पार्दै सरकार
काठमाडौं। सरकारले कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी नेतृत्व प्रदान गर्ने उद्देश्यका साथ स्थानीय तहका पदाधिकारीका लागि अनलाइन प्रशिक्षण शुरू गरेको छ।
कोभिड-१९ को संक्रमणबाट जोखिन सामाजिक दूरी कायम गर्नुपर्ने र ठूलो जमघट गर्न नहुने अवस्थालाई मध्यनजर गर्दे मन्त्रालयले अनलाइन प्रशिक्षण थालेको हो।
नगरपालिकाका उपमेयरहरु स्थानीय सरकारका न्यायीक समितिका अध्यक्ष हुने भएकाले प्रशिक्षणमा उनीहरूलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।
स्थानीय सरकारका प्रतिनिधिहरुका लागि जोखिम आपतकालीन र संकट संचार विषयमा दैनिक ३ घण्टाका दरले ५ दिनसम्म प्रशिक्षण दिईने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश अधिकारीले जानकारी दिए।
जुम प्रविधिबाट संञ्चालन गरिएको प्रशिक्षणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुले प्रशिक्षण दिनेछन्।
प्रतिक्रिया दिनुहोस्