काठमाडौं। आज सातवटै प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालको मौसममा स्थानीय वायु, पश्‍चिमी वायु र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव परेको छ।
अहिले प्रदेश १, २, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्‍चिम प्रदेशका भूभागमा सामान्य बदली रहेको छ। त्यस्तै प्रदेश ५ मा भने मौसम सफा रहेको छ।
सामान्यतया दुई दिनअघि (१० जुन) बाटै मनसुन शुरू हुने भएपनि यसपाली १५ जुनपछि भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मनसुन भित्रिनका लागि जुन खालको वातावरण हुनुपर्ने हो, त्यो बनिनसकेकाले अझै पाँच दिन लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्।
नेपालमा मनसुन भित्रिनका लागि पानी पर्ने गतिविधि बढ्नाका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरी न्यून चापीय रेखा बन्नुपर्छ। “यी प्रणालीहरू विकसित हुने क्रमै रहेकाले मनसुन केही दिन ढिलो भित्रिने सम्भावना रहेको हो”, मौसमविद् कँडेलले भनिन्।
" /> काठमाडौं। आज सातवटै प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालको मौसममा स्थानीय वायु, पश्‍चिमी वायु र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव परेको छ।
अहिले प्रदेश १, २, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्‍चिम प्रदेशका भूभागमा सामान्य बदली रहेको छ। त्यस्तै प्रदेश ५ मा भने मौसम सफा रहेको छ।
सामान्यतया दुई दिनअघि (१० जुन) बाटै मनसुन शुरू हुने भएपनि यसपाली १५ जुनपछि भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मनसुन भित्रिनका लागि जुन खालको वातावरण हुनुपर्ने हो, त्यो बनिनसकेकाले अझै पाँच दिन लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्।
नेपालमा मनसुन भित्रिनका लागि पानी पर्ने गतिविधि बढ्नाका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरी न्यून चापीय रेखा बन्नुपर्छ। “यी प्रणालीहरू विकसित हुने क्रमै रहेकाले मनसुन केही दिन ढिलो भित्रिने सम्भावना रहेको हो”, मौसमविद् कँडेलले भनिन्।
"> आज सातवटै प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना: Dekhapadhi
आज सातवटै प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना
काठमाडौं। आज सातवटै प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ।
सामान्यतया दुई दिनअघि (१० जुन) बाटै मनसुन शुरू हुने भएपनि यसपाली १५ जुनपछि भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मनसुन भित्रिनका लागि जुन खालको वातावरण हुनुपर्ने हो, त्यो बनिनसकेकाले अझै पाँच दिन लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्।
नेपालमा मनसुन भित्रिनका लागि पानी पर्ने गतिविधि बढ्नाका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरी न्यून चापीय रेखा बन्नुपर्छ। “यी प्रणालीहरू विकसित हुने क्रमै रहेकाले मनसुन केही दिन ढिलो भित्रिने सम्भावना रहेको हो”, मौसमविद् कँडेलले भनिन्।
प्रतिक्रिया दिनुहोस्