कैलाली। बैतडीको पुर्चौडी नगरपालिकाको एम्बुलेन्स दुर्घटनामा परी एकै परिवारका ३ जना घाइते भएका छन्।

घाइते हुनेमा पुर्चौडी नगरपालिका–५ का ५४ वर्षीय दिलबहादुर कुवँर, उनकी श्रीमती ४८ वर्षीया बेलमती कुँवर र छोरा २० वर्षीय रोहित कुवँर रहेका छन्।

दिलबहादुर र बेलमतीको अवस्था चिन्ताजनक रहेको छ भने छोरा रोहितको अवस्था समान्य रहेको घटनास्थलमा खटिएका खोडपे प्रहरी चौकीका इन्चार्ज रामदत्त भट्टले बताए।

प्रहरीका अनुसार एम्बुलेन्समा चालकसहित ४ जना सवार थिए।

धनगढीदेखि पुर्चौडी नगरपालिकातर्फ छुटेको म १ झ ११३ नम्बरको एम्बुलेन्स खोडपे बझाङ् जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गतको बैतडीको पाटन नगरपालिका–८ र सिगास गाउपालिका–१ को सीमामा पर्ने  बिन्द्रावनमा आज राति ९ बजे दुर्घटनामा परेको हो।

घाइतेहरूलाई स्थानीय र प्रहरीले उद्धार गरेका छन्। उनीहरूलाई डडेल्धुरा अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

एमबुलेन्स सडकबाट करीब २०० मिटर तल खसेको छ।

" /> कैलाली। बैतडीको पुर्चौडी नगरपालिकाको एम्बुलेन्स दुर्घटनामा परी एकै परिवारका ३ जना घाइते भएका छन्।

घाइते हुनेमा पुर्चौडी नगरपालिका–५ का ५४ वर्षीय दिलबहादुर कुवँर, उनकी श्रीमती ४८ वर्षीया बेलमती कुँवर र छोरा २० वर्षीय रोहित कुवँर रहेका छन्।

दिलबहादुर र बेलमतीको अवस्था चिन्ताजनक रहेको छ भने छोरा रोहितको अवस्था समान्य रहेको घटनास्थलमा खटिएका खोडपे प्रहरी चौकीका इन्चार्ज रामदत्त भट्टले बताए।

प्रहरीका अनुसार एम्बुलेन्समा चालकसहित ४ जना सवार थिए।

धनगढीदेखि पुर्चौडी नगरपालिकातर्फ छुटेको म १ झ ११३ नम्बरको एम्बुलेन्स खोडपे बझाङ् जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गतको बैतडीको पाटन नगरपालिका–८ र सिगास गाउपालिका–१ को सीमामा पर्ने  बिन्द्रावनमा आज राति ९ बजे दुर्घटनामा परेको हो।

घाइतेहरूलाई स्थानीय र प्रहरीले उद्धार गरेका छन्। उनीहरूलाई डडेल्धुरा अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

एमबुलेन्स सडकबाट करीब २०० मिटर तल खसेको छ।

"> बैतडीमा एम्बुलेन्स दुर्घटना, एकै परिवारका तीनजना घाइते: Dekhapadhi घाइते हुनेमा पुर्चौडी नगरपालिका-५ का ५४ वर्षीय दिलबहादुर कुवँर, उनकी श्रीमती ४८ वर्षीया बेलमती कुँवर र छोरा २० वर्षीय रोहित कुवँर रहेका छन्।

बैतडीमा एम्बुलेन्स दुर्घटना, एकै परिवारका तीनजना घाइते
कैलाली। बैतडीको पुर्चौडी नगरपालिकाको एम्बुलेन्स दुर्घटनामा परी एकै परिवारका ३ जना घाइते भएका छन्।

घाइते हुनेमा पुर्चौडी नगरपालिका–५ का ५४ वर्षीय दिलबहादुर कुवँर, उनकी श्रीमती ४८ वर्षीया बेलमती कुँवर र छोरा २० वर्षीय रोहित कुवँर रहेका छन्।

दिलबहादुर र बेलमतीको अवस्था चिन्ताजनक रहेको छ भने छोरा रोहितको अवस्था समान्य रहेको घटनास्थलमा खटिएका खोडपे प्रहरी चौकीका इन्चार्ज रामदत्त भट्टले बताए।

प्रहरीका अनुसार एम्बुलेन्समा चालकसहित ४ जना सवार थिए।

धनगढीदेखि पुर्चौडी नगरपालिकातर्फ छुटेको म १ झ ११३ नम्बरको एम्बुलेन्स खोडपे बझाङ् जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गतको बैतडीको पाटन नगरपालिका–८ र सिगास गाउपालिका–१ को सीमामा पर्ने  बिन्द्रावनमा आज राति ९ बजे दुर्घटनामा परेको हो।

घाइतेहरूलाई स्थानीय र प्रहरीले उद्धार गरेका छन्। उनीहरूलाई डडेल्धुरा अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

एमबुलेन्स सडकबाट करीब २०० मिटर तल खसेको छ।

प्रतिक्रिया दिनुहोस्