काठमाडौं। विश्वव्यापी महामारी कोभिड-१९ का कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा हुन सकेन। परीक्षाको नजिकै स्थगित गरिएको एसईई नगरी आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिने निर्णय सरकारले गरेको छ।
हिजो, २८ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनका आधारमा गरिएको नतिजालाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गर्ने निर्णय गरेको थियो।
सरकारको सोही निर्णयका आधारमा बोर्डले तयारी थालेको छ। बोर्डले कार्यविधि तयार पारेर जिल्ला शिक्षा समन्वय इकाईबाट आएको नतिजालाई प्रमाणिकरण गर्नेछ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले सम्बन्धित विद्यालयले गरेको मूल्यांकनको आधारमा बोर्डले प्रमाणिकरण गर्ने बताए।
प्रा.डा. पौडेलका अनुसार सम्बन्धित विद्यालयका विषय शिक्षकले विद्यार्थीको हाजिरी, पढाईको अवस्था, अतिरिक्त क्रियाकलापको अवस्था आदिको आधारमा मूल्यांकन गर्नेछन्।
आफ्नो स्कूललाई उत्कृष्ट देखाउनका लागि पनि सबैलाई राम्रो-राम्रो नम्बर दिने प्रवृत्ति मौलाउन सक्ने शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाको भनाइ छ। यस्तो हुनसक्ने तर्फ विद्यालयका प्रधानाध्यापकहरूले समेत आशंका व्यक्त गरेका छन्।
त्यसरी सम्बन्धित शिक्षकले तयार पारेको लेजर विद्यालयले जिल्ला शिक्षा समन्वय इकाईमा पठाउनेछ। इकाईले आवश्यक प्रक्रिया पुर्‍याएर जिल्लाको सम्पूर्ण नतिजा बोर्डमा पठाउनेछ। विद्यालय शिक्षकले गरेको सोही मूल्यांकनलाई मान्यता दिएर नतिजा प्रकाशन गरिनेछ।
सरकारले ‘शिक्षा ऐन २०२८’ को दफा २० मा उल्लेखित ‘बाधा अड्काउ परे नेपाल सरकारले फुकाउने आदेश दिन सक्ने’ अधिकारको उपयोग गर्दै आन्तरिक मूल्यांकनलाई नै परीक्षा सरह लिई प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको हो।
सोही दफा बमोजिम सरकारले आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।
आज आयोजित पत्रकार सम्मेलनमार्फत् उनले कोभिड-१९ महामारीका कारण प्रतिकूल असर पर्नुका साथै विद्यार्थी मानसिक तथा सामाजिक असर परेको भन्दै तत्काल परीक्षा गर्न सम्भव नहुने र आन्तरिक मूल्यांकनका आधारमा अगाडि बढ्ने निर्णय गरिएको बताए।
बोर्डले आवश्यक कार्यविधी बनाएर त्यही अनुसार अगाडि बढ्ने बोर्ड अध्यक्ष पौडेले बताए। मूल्यांकन गर्दा अपनाउनुपर्ने सबै प्रक्रिया कार्यविधिमा नै समेटिने उनले जनाए।
आन्तरिक मूल्यांकनमाथि आशंका
यसरी गरिने आन्तरिक मूल्यांकनप्रति आशंका व्यक्त गर्न थालिएको छ। शिक्षाविद्हरूले त्यसतर्फ सचेत हुन समेत सरोकारवाला निकायलाई आग्रह गरेका छन्।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले आन्तरिक मूल्यांकनका क्रममा राम्रो भन्दा हाम्रो विद्यार्थीलाई बढी न्याय गरिनेमा चिन्ता व्यक्त गरे।
विशेषगरी नीजि विद्यालयबाट यस्तो समस्या आउन सक्ने उनको भनाई छ।
आफ्नो स्कूललाई उत्कृष्ट देखाउनका लागि पनि सबैलाई राम्रो-राम्रो नम्बर दिने प्रवृत्ति मौलाउन सक्ने उनको भनाई छ। यस्तो हुनसक्ने तर्फ विद्यालयका प्रधानाध्यापकहरूले समेत आशंका व्यक्त गरेका छन्।
बाजुराको रामेश्वरी मावि त्रिवेणी नगरपालिका-५ किम्तीका प्रधानाध्यापक विरेन्द्र चौधरीले विगतको अभ्यास हेर्दा पनि शंका गर्ने ठाउँ रहेको बताए। भने, “एसईईको प्रयोगात्मक परीक्षामा पनि २५ मा २५ नम्बर दिइन्थ्यो। यो त त्यो भन्दा पनि झन सजिलो भयो। विद्यार्थी र शिक्षकबीचको सम्बन्धका आधारमा पनि मूल्यांकन हुनसक्छ।”
त्यस्तो अवस्था आयो भने शिक्षाको गुणस्तर नै कमजोर हुने उनको भनाइ छ।
शिक्षकहरूले मूल्यांकन गर्ने क्रममा निष्पक्ष भएर गर्नुपर्ने भन्दै उनले भने, “हाम्रो भन्दा राम्रो विद्यार्थीलाई राम्रो मूल्यांकन गर्नुपर्छ। नत्र जो नराम्रो छ त्यसले राम्रो नतिजा ल्याउन सक्ने र राम्रो विद्यार्थीमाथि अन्याय हुनसक्छ।”
" /> काठमाडौं। विश्वव्यापी महामारी कोभिड-१९ का कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा हुन सकेन। परीक्षाको नजिकै स्थगित गरिएको एसईई नगरी आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिने निर्णय सरकारले गरेको छ।
हिजो, २८ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनका आधारमा गरिएको नतिजालाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गर्ने निर्णय गरेको थियो।
सरकारको सोही निर्णयका आधारमा बोर्डले तयारी थालेको छ। बोर्डले कार्यविधि तयार पारेर जिल्ला शिक्षा समन्वय इकाईबाट आएको नतिजालाई प्रमाणिकरण गर्नेछ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले सम्बन्धित विद्यालयले गरेको मूल्यांकनको आधारमा बोर्डले प्रमाणिकरण गर्ने बताए।
प्रा.डा. पौडेलका अनुसार सम्बन्धित विद्यालयका विषय शिक्षकले विद्यार्थीको हाजिरी, पढाईको अवस्था, अतिरिक्त क्रियाकलापको अवस्था आदिको आधारमा मूल्यांकन गर्नेछन्।
आफ्नो स्कूललाई उत्कृष्ट देखाउनका लागि पनि सबैलाई राम्रो-राम्रो नम्बर दिने प्रवृत्ति मौलाउन सक्ने शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाको भनाइ छ। यस्तो हुनसक्ने तर्फ विद्यालयका प्रधानाध्यापकहरूले समेत आशंका व्यक्त गरेका छन्।
त्यसरी सम्बन्धित शिक्षकले तयार पारेको लेजर विद्यालयले जिल्ला शिक्षा समन्वय इकाईमा पठाउनेछ। इकाईले आवश्यक प्रक्रिया पुर्‍याएर जिल्लाको सम्पूर्ण नतिजा बोर्डमा पठाउनेछ। विद्यालय शिक्षकले गरेको सोही मूल्यांकनलाई मान्यता दिएर नतिजा प्रकाशन गरिनेछ।
सरकारले ‘शिक्षा ऐन २०२८’ को दफा २० मा उल्लेखित ‘बाधा अड्काउ परे नेपाल सरकारले फुकाउने आदेश दिन सक्ने’ अधिकारको उपयोग गर्दै आन्तरिक मूल्यांकनलाई नै परीक्षा सरह लिई प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको हो।
सोही दफा बमोजिम सरकारले आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।
आज आयोजित पत्रकार सम्मेलनमार्फत् उनले कोभिड-१९ महामारीका कारण प्रतिकूल असर पर्नुका साथै विद्यार्थी मानसिक तथा सामाजिक असर परेको भन्दै तत्काल परीक्षा गर्न सम्भव नहुने र आन्तरिक मूल्यांकनका आधारमा अगाडि बढ्ने निर्णय गरिएको बताए।
बोर्डले आवश्यक कार्यविधी बनाएर त्यही अनुसार अगाडि बढ्ने बोर्ड अध्यक्ष पौडेले बताए। मूल्यांकन गर्दा अपनाउनुपर्ने सबै प्रक्रिया कार्यविधिमा नै समेटिने उनले जनाए।
आन्तरिक मूल्यांकनमाथि आशंका
यसरी गरिने आन्तरिक मूल्यांकनप्रति आशंका व्यक्त गर्न थालिएको छ। शिक्षाविद्हरूले त्यसतर्फ सचेत हुन समेत सरोकारवाला निकायलाई आग्रह गरेका छन्।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले आन्तरिक मूल्यांकनका क्रममा राम्रो भन्दा हाम्रो विद्यार्थीलाई बढी न्याय गरिनेमा चिन्ता व्यक्त गरे।
विशेषगरी नीजि विद्यालयबाट यस्तो समस्या आउन सक्ने उनको भनाई छ।
आफ्नो स्कूललाई उत्कृष्ट देखाउनका लागि पनि सबैलाई राम्रो-राम्रो नम्बर दिने प्रवृत्ति मौलाउन सक्ने उनको भनाई छ। यस्तो हुनसक्ने तर्फ विद्यालयका प्रधानाध्यापकहरूले समेत आशंका व्यक्त गरेका छन्।
बाजुराको रामेश्वरी मावि त्रिवेणी नगरपालिका-५ किम्तीका प्रधानाध्यापक विरेन्द्र चौधरीले विगतको अभ्यास हेर्दा पनि शंका गर्ने ठाउँ रहेको बताए। भने, “एसईईको प्रयोगात्मक परीक्षामा पनि २५ मा २५ नम्बर दिइन्थ्यो। यो त त्यो भन्दा पनि झन सजिलो भयो। विद्यार्थी र शिक्षकबीचको सम्बन्धका आधारमा पनि मूल्यांकन हुनसक्छ।”
त्यस्तो अवस्था आयो भने शिक्षाको गुणस्तर नै कमजोर हुने उनको भनाइ छ।
शिक्षकहरूले मूल्यांकन गर्ने क्रममा निष्पक्ष भएर गर्नुपर्ने भन्दै उनले भने, “हाम्रो भन्दा राम्रो विद्यार्थीलाई राम्रो मूल्यांकन गर्नुपर्छ। नत्र जो नराम्रो छ त्यसले राम्रो नतिजा ल्याउन सक्ने र राम्रो विद्यार्थीमाथि अन्याय हुनसक्छ।”
प्रतिक्रिया दिनुहोस्