कैलाली। हँसिया प्रहार गरी हत्या प्रयास गर्ने तीन जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

गौरीगंगा नगरपालिका–६ का दीपक खड्कालाई २७ जेठ राति कुटपिट गरी ज्यान मार्ने उद्देश्यले हँसिया प्रहार गर्ने तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।

उनले पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ कठौतीका प्रकाश शाह, सोही ठाउँका बेजन बिक र गोदावरी नगरपालिका–९ का दीपकराज जोशी रहेको बताए।

टाउकोमा गम्भीर चोट लागेका खड्कालाई प्रहरीले उपचारका लागि माया मेट्रो अस्पताल धनगढीमा ल्याएकोमा थप उपचारका लागि  नेपालगञ्ज रेफर गरिएको छ ।

प्रहरीले पक्राउ परेकाविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जनाएको छ।

" /> कैलाली। हँसिया प्रहार गरी हत्या प्रयास गर्ने तीन जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

गौरीगंगा नगरपालिका–६ का दीपक खड्कालाई २७ जेठ राति कुटपिट गरी ज्यान मार्ने उद्देश्यले हँसिया प्रहार गर्ने तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।

उनले पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ कठौतीका प्रकाश शाह, सोही ठाउँका बेजन बिक र गोदावरी नगरपालिका–९ का दीपकराज जोशी रहेको बताए।

टाउकोमा गम्भीर चोट लागेका खड्कालाई प्रहरीले उपचारका लागि माया मेट्रो अस्पताल धनगढीमा ल्याएकोमा थप उपचारका लागि  नेपालगञ्ज रेफर गरिएको छ ।

प्रहरीले पक्राउ परेकाविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जनाएको छ।

"> कैलालीमा हँसिया प्रहार गरी हत्या प्रयास गर्ने तीनजना पक्राउ: Dekhapadhi पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ कठौतीका प्रकाश शाह, सोही ठाउँका बेजन बिक र गोदावरी नगरपालिका–९ का दीपकराज जोशी रहेका छन्।

कैलालीमा हँसिया प्रहार गरी हत्या प्रयास गर्ने तीनजना पक्राउ
कैलाली। हँसिया प्रहार गरी हत्या प्रयास गर्ने तीन जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

गौरीगंगा नगरपालिका–६ का दीपक खड्कालाई २७ जेठ राति कुटपिट गरी ज्यान मार्ने उद्देश्यले हँसिया प्रहार गर्ने तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।

उनले पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ कठौतीका प्रकाश शाह, सोही ठाउँका बेजन बिक र गोदावरी नगरपालिका–९ का दीपकराज जोशी रहेको बताए।

टाउकोमा गम्भीर चोट लागेका खड्कालाई प्रहरीले उपचारका लागि माया मेट्रो अस्पताल धनगढीमा ल्याएकोमा थप उपचारका लागि  नेपालगञ्ज रेफर गरिएको छ ।

प्रहरीले पक्राउ परेकाविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्