काठमाडौं। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन घोषणा गरिएको ८०औं दिनपछि अर्थतन्त्र चलायमान बन्ने भएको छ।

२८ जेठ साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णयसँगै केही व्यवसाय सञ्चालनमा आउने भएका हुन्।

सरकारले खोल्न अनुमति दिएका पेशा, व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा स्वास्थ सुरक्षा मापदण्डका उपाय अपनाउन पर्नेछ।

जसअनुसार, दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने,साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्नेछ।

यी क्षेत्र खुल्छन् :

यी क्षेत्र खुल्दैनन् :

" /> काठमाडौं। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन घोषणा गरिएको ८०औं दिनपछि अर्थतन्त्र चलायमान बन्ने भएको छ।

२८ जेठ साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णयसँगै केही व्यवसाय सञ्चालनमा आउने भएका हुन्।

सरकारले खोल्न अनुमति दिएका पेशा, व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा स्वास्थ सुरक्षा मापदण्डका उपाय अपनाउन पर्नेछ।

जसअनुसार, दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने,साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्नेछ।

यी क्षेत्र खुल्छन् :

यी क्षेत्र खुल्दैनन् :

"> लकडाउन खुकुलो भएसँगै भोलिदेखि कुन सेवा खुल्छन्, कुन सेवा खुल्दैनन् ?: Dekhapadhi सरकारले खोल्न अनुमति दिएका पेशा, व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा स्वास्थ सुरक्षा मापदण्डका उपाय अपनाउन पर्नेछ
• दुई मिटरको सामाजिक दूरी कायम गर्नुपर्नेछ
• मास्क प्रयोग गर्नुपर्नेछ
• साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्नेछ

लकडाउन खुकुलो भएसँगै भोलिदेखि कुन सेवा खुल्छन्, कुन सेवा खुल्दैनन् ?
काठमाडौं। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन घोषणा गरिएको ८०औं दिनपछि अर्थतन्त्र चलायमान बन्ने भएको छ।

२८ जेठ साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णयसँगै केही व्यवसाय सञ्चालनमा आउने भएका हुन्।

सरकारले खोल्न अनुमति दिएका पेशा, व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा स्वास्थ सुरक्षा मापदण्डका उपाय अपनाउन पर्नेछ।

जसअनुसार, दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने,साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्नेछ।

यी क्षेत्र खुल्छन् :

स्वास्थ्यसँग सम्बन्धित सबै सेवा (निजी क्लिनिकसमेत)

सबै प्रकारका कृषि र पशुपन्छी व्यवसाय (उत्पादनदेखि बिक्री वितरणसम्मका)

उद्योग, व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्ट स्टोर

सबै प्रकारका ढुवानी

साइकल र मोटरसाइकल (चालक मात्र रहने गरी)

जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी (तीनजना रहनेगरी)

पैदल आवागमन

फोहरमैला व्यवस्थापन

विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाकसम्बन्धी सेवा

बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा

नर्सरी र बनजन्य उद्यम

विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धिधतसमेत)

निर्माण कार्य (निजीसमेत)

नदी तथा खानीजन्य पदार्थ उत्खनन, सङ्कलन, ढुवानी र बिक्रीवितरण

रेष्टुरेण्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा

क्वारेन्टिनका लागि तोकिएका होटल र यातायातका साधन

सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका

कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म

यी क्षेत्र खुल्दैनन् :

शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)

अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू

तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत

सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार

सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन

सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जन स्थल

सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना

स्पा, सैलुन तथा ब्युटी पार्लर

स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब

सपिङ मल

समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति

सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल

यात्रुबाहक सार्वजनिक सवारी साधन (पर्यटक सवारी साधनसमेत)

जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधन बाहेक अन्य निजी सवारी साधन

प्रतिक्रिया दिनुहोस्