काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न अस्पतालमा उपचार गराइरहेका १८७ जना संक्रमित कोरोनामुक्त भएका हुन्।

उनीहरूका पछिल्ला परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म देशैभर ८६१ जना कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन्।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट एक लाख १५ हजार ९३० नमूना परीक्षण भएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै ५ हजार १९४ नमूना परीक्षण गरिएका छन्।

त्यस्तै, आरडीटी किट विधिबाट हालसम्म एकलाख ७८ हजार १४३ नमूना परीक्षण भएका छन् भने पछिल्लो २४ घण्टामा ५ हजार २६३ नमूना परीक्षण भएका छन्।

क्वारेन्टाइनमा देशैभर एक लाख ६२ हजार १३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न अस्पतालमा उपचार गराइरहेका १८७ जना संक्रमित कोरोनामुक्त भएका हुन्।

उनीहरूका पछिल्ला परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म देशैभर ८६१ जना कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन्।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट एक लाख १५ हजार ९३० नमूना परीक्षण भएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै ५ हजार १९४ नमूना परीक्षण गरिएका छन्।

त्यस्तै, आरडीटी किट विधिबाट हालसम्म एकलाख ७८ हजार १४३ नमूना परीक्षण भएका छन् भने पछिल्लो २४ घण्टामा ५ हजार २६३ नमूना परीक्षण भएका छन्।

क्वारेन्टाइनमा देशैभर एक लाख ६२ हजार १३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

"> एकैदिन १८७ जना कोरोनामुक्त भएर घर फर्किए: Dekhapadhi
एकैदिन १८७ जना कोरोनामुक्त भएर घर फर्किए
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न अस्पतालमा उपचार गराइरहेका १८७ जना संक्रमित कोरोनामुक्त भएका हुन्।

उनीहरूका पछिल्ला परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म देशैभर ८६१ जना कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन्।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट एक लाख १५ हजार ९३० नमूना परीक्षण भएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै ५ हजार १९४ नमूना परीक्षण गरिएका छन्।

त्यस्तै, आरडीटी किट विधिबाट हालसम्म एकलाख ७८ हजार १४३ नमूना परीक्षण भएका छन् भने पछिल्लो २४ घण्टामा ५ हजार २६३ नमूना परीक्षण भएका छन्।

क्वारेन्टाइनमा देशैभर एक लाख ६२ हजार १३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्