२५ जनालाई पक्राउ गरेको थियो ।

२५ मध्ये ६ जनाका हकमा प्रहरीले गैरकानूनी रूपमा थुनामा राखेको भन्दै रिहाइको मागसहित हिजो नै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रीट परेको थियो ।

अदालत बिदाको दिनमासमेत बन्दी प्रत्यक्षीकरणको सुनुवाई गर्न सर्वोच्च अदालतले न्यायाधीश पुरूषोत्तम भण्डारीलाई तोकेको छ ।

हिजो दर्ता भएको उक्त रीटमा सुनुवाई गर्दै न्यायाधीश भण्डारीको इजलासले उनीहरूलाई थुनामा राख्नुका कारणसहित २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले देखापढीलाई जानकारी दिए ।

अदालतमा बलराम सापकोटा, मुक्ते लामा, पवित्रकुमार कार्की, विक्रम गौतम, पवन कुमार गुप्ता र श्रवणकुमार गोयललाई थुनामुक्त गर्न माग गरिएको थियो ।

सर्वोच्च अदालतले उनीहरू सबैलाई उपस्थित गराउन आदेश दिएको हो ।

महाराजगञ्जस्थित विक्रम गौतमको घरबाट पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

महाराजगञ्ज वृत्तका प्रहरी नायब उपरीक्षक उमेश लम्सालको नेतृत्वको टोलीले जुवा अड्डामा छापा मारेको हो ।

पढ्नुहाेस्

महाराजगन्जस्थित जुवाघरमा छापा: २ करोड ६७ लाख बरामद, २५ जना पक्राउ (नामसहित)

" /> २५ जनालाई पक्राउ गरेको थियो ।

"> जुवाको खालबाट साढे दुई करोडसहित पक्राउ परेका ६ जनालाई उपस्थित गराउन सर्वोच्चको आदेश: Dekhapadhi
जुवाको खालबाट साढे दुई करोडसहित पक्राउ परेका ६ जनालाई उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं। सर्वोच्च अदालतले महाराजगञ्जस्थित एक जुवाघरबाट पक्राउ परेका ६ जनालाई उपस्थित गराउन आदेश दिएको छ । १० कात्तिकमा प्रहरीले छापा मारेर दुई करोड ६७ लाख रूपैयाँसहित जुवा खेलिरहेका २५ जनालाई पक्राउ गरेको थियो ।

२५ मध्ये ६ जनाका हकमा प्रहरीले गैरकानूनी रूपमा थुनामा राखेको भन्दै रिहाइको मागसहित हिजो नै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रीट परेको थियो ।

अदालत बिदाको दिनमासमेत बन्दी प्रत्यक्षीकरणको सुनुवाई गर्न सर्वोच्च अदालतले न्यायाधीश पुरूषोत्तम भण्डारीलाई तोकेको छ ।

हिजो दर्ता भएको उक्त रीटमा सुनुवाई गर्दै न्यायाधीश भण्डारीको इजलासले उनीहरूलाई थुनामा राख्नुका कारणसहित २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले देखापढीलाई जानकारी दिए ।

अदालतमा बलराम सापकोटा, मुक्ते लामा, पवित्रकुमार कार्की, विक्रम गौतम, पवन कुमार गुप्ता र श्रवणकुमार गोयललाई थुनामुक्त गर्न माग गरिएको थियो ।

सर्वोच्च अदालतले उनीहरू सबैलाई उपस्थित गराउन आदेश दिएको हो ।

महाराजगञ्जस्थित विक्रम गौतमको घरबाट पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

महाराजगञ्ज वृत्तका प्रहरी नायब उपरीक्षक उमेश लम्सालको नेतृत्वको टोलीले जुवा अड्डामा छापा मारेको हो ।

पढ्नुहाेस्

महाराजगन्जस्थित जुवाघरमा छापा: २ करोड ६७ लाख बरामद, २५ जना पक्राउ (नामसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्