काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको नमूना परीक्षणमा २५० जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज रौतहटमा ५७, दैलेखमा ४८,  रूपन्देहीमा २९, बाजुरामा १८, रोल्पामा १४, बाँकेमा १३ जना संक्रमति थपिएका छन्।

सप्तरीमा ९, दाङमा ८, बारामा ७, सुर्खेतमा ७, धादिङमा ७, कैलालीमा ७, नवलपरासी पश्चिम ६, महोत्तरीमा ४, सर्लाहीमा ४, प्युठानमा ४,  सुनसरीमा ३,  झापामा २, कपिलवस्तुमा २ र बझाङमा २ जना संक्रमित भेटिएका छन्।

प्रदेश अनुसार आजसम्म प्रदेश १ मा ३०७, प्रदेश २ मा एक हजार ६७१, बागमतीमा १४७, गण्डकीमा १४७, प्रदेश ५ मा एक हजार ३९९, कर्णालीमा ७५९ र सुदूरपश्चिममा १९२ संक्रमित भेटिएका छन्।

मन्त्रालयका अनुसार योसहित देशैभर संक्रमितको संख्या ४ हजार ६१४  पुगेको छ।

" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको नमूना परीक्षणमा २५० जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज रौतहटमा ५७, दैलेखमा ४८,  रूपन्देहीमा २९, बाजुरामा १८, रोल्पामा १४, बाँकेमा १३ जना संक्रमति थपिएका छन्।

सप्तरीमा ९, दाङमा ८, बारामा ७, सुर्खेतमा ७, धादिङमा ७, कैलालीमा ७, नवलपरासी पश्चिम ६, महोत्तरीमा ४, सर्लाहीमा ४, प्युठानमा ४,  सुनसरीमा ३,  झापामा २, कपिलवस्तुमा २ र बझाङमा २ जना संक्रमित भेटिएका छन्।

प्रदेश अनुसार आजसम्म प्रदेश १ मा ३०७, प्रदेश २ मा एक हजार ६७१, बागमतीमा १४७, गण्डकीमा १४७, प्रदेश ५ मा एक हजार ३९९, कर्णालीमा ७५९ र सुदूरपश्चिममा १९२ संक्रमित भेटिएका छन्।

मन्त्रालयका अनुसार योसहित देशैभर संक्रमितको संख्या ४ हजार ६१४  पुगेको छ।

"> पछिल्लो २४ घण्टामा २५० नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो: Dekhapadhi
पछिल्लो २४ घण्टामा २५० नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको नमूना परीक्षणमा २५० जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज रौतहटमा ५७, दैलेखमा ४८,  रूपन्देहीमा २९, बाजुरामा १८, रोल्पामा १४, बाँकेमा १३ जना संक्रमति थपिएका छन्।

सप्तरीमा ९, दाङमा ८, बारामा ७, सुर्खेतमा ७, धादिङमा ७, कैलालीमा ७, नवलपरासी पश्चिम ६, महोत्तरीमा ४, सर्लाहीमा ४, प्युठानमा ४,  सुनसरीमा ३,  झापामा २, कपिलवस्तुमा २ र बझाङमा २ जना संक्रमित भेटिएका छन्।

प्रदेश अनुसार आजसम्म प्रदेश १ मा ३०७, प्रदेश २ मा एक हजार ६७१, बागमतीमा १४७, गण्डकीमा १४७, प्रदेश ५ मा एक हजार ३९९, कर्णालीमा ७५९ र सुदूरपश्चिममा १९२ संक्रमित भेटिएका छन्।

मन्त्रालयका अनुसार योसहित देशैभर संक्रमितको संख्या ४ हजार ६१४  पुगेको छ।

प्रतिक्रिया दिनुहोस्