कैलाली। सुदूरपश्चिममा चार दिनको शिशुसहित २७ जना कोरोना संक्रमित थपिएका छन्।
धनगढीस्थित् कोरोना परीक्षण प्रयोगशालामा ८ जना महिला र १९ जना पुरुष गरी थप २७ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको बताए।
" />

">
चार दिनको शिशुसहित सुदूरपश्चिममा थपिए २७ कोरोना संक्रमित: Dekhapadhiधनगढीस्थित् कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना महिला र १९ जना पुरुष गरी थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।">
चार दिनको शिशुसहित सुदूरपश्चिममा थपिए २७ कोरोना संक्रमित
<p style="text-align: justify;">कैलाली। सुदूरपश्चिममा चार दिनको शिशुसहित २७ जना कोरोना संक्रमित थपिएका छन्। </p>
<p style="text-align: justify;">धनगढीस्थित् कोरोना परीक्षण प्रयोगशालामा ८ जना महिला र १९ जना पुरुष गरी थप २७ जनामा कोरोना पुष्टि भएको हो।</p>
<p style="text-align: justify;">योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। </p>
<p style="text-align: justify;">सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको बताए।</p>