प्रदेश अस्पताल सुर्खेतबाट ३१ जना कोरोना संक्रमित डिस्चार्ज
<p style="text-align: justify;">काठमाडौं। प्रदेश अस्पताल सुर्खेतबाट आज ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।</p>
<p style="text-align: justify;">सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा अनुसार ३१ जनाको पछिल्लो अन्तिम परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको हो।</p>
<p style="text-align: justify;">कर्णाली प्रदेशबाट हालसम्म ६० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। </p>
प्रतिक्रिया दिनुहोस्
