काठमाडौं। कर्णाली प्रदेशमा आज थप ५५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ५५ जना नयाँ संक्रमित थपिएका हुन्।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखमा ४८, सुर्खेतमा ६ र काठमाडौं स्थायी घर भई सुर्खेतको चिङ्गाड बस्ने एकजना गरेर ५५ जना नयाँ संक्रमित थपिएका हुन्।
योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ७६३ पुगेको महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताएका छन्।
" /> काठमाडौं। कर्णाली प्रदेशमा आज थप ५५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ५५ जना नयाँ संक्रमित थपिएका हुन्।

">