मुसिकोट। रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा १० जेठमा भएको घटनाका फरार दुईसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वडा नं ८ का घमण्ड मल्ल, विष्णु मल्ल र सविन पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए।

उनका अनुसार यसअघि पीडितले दिएको उजुरीका आधारमा फरार रहेका दुई र थप खुल्न आएका एक गरी तीन जनालाई पक्राउ गरिएको छ।

फरार दुई जनालाई घटना भएको १८ दिनपछि पक्राउ गरिएसँगै सो घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। प्रहरीले यसअघि फरकफरक समयमा २५ जनालाई पक्राउ गरेको थियो।

अब सो घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या २८ पुगेको छ। पक्राउ परेका सबैलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

" /> मुसिकोट। रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा १० जेठमा भएको घटनाका फरार दुईसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वडा नं ८ का घमण्ड मल्ल, विष्णु मल्ल र सविन पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए।

उनका अनुसार यसअघि पीडितले दिएको उजुरीका आधारमा फरार रहेका दुई र थप खुल्न आएका एक गरी तीन जनालाई पक्राउ गरिएको छ।

फरार दुई जनालाई घटना भएको १८ दिनपछि पक्राउ गरिएसँगै सो घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। प्रहरीले यसअघि फरकफरक समयमा २५ जनालाई पक्राउ गरेको थियो।

अब सो घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या २८ पुगेको छ। पक्राउ परेका सबैलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

"> रुकुम पश्चिम घटनामा संलग्नताको आशंकामा थप तीन जना पक्राउ: Dekhapadhi प्रहरीले चौरजहारी नगरपालिका-८ का घमण्ड मल्ल, विष्णु मल्ल र सविन पुनलाई पक्राउ गरेकाे छ।

रुकुम पश्चिम घटनामा संलग्नताको आशंकामा थप तीन जना पक्राउ
मुसिकोट। रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा १० जेठमा भएको घटनाका फरार दुईसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वडा नं ८ का घमण्ड मल्ल, विष्णु मल्ल र सविन पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए।

उनका अनुसार यसअघि पीडितले दिएको उजुरीका आधारमा फरार रहेका दुई र थप खुल्न आएका एक गरी तीन जनालाई पक्राउ गरिएको छ।

फरार दुई जनालाई घटना भएको १८ दिनपछि पक्राउ गरिएसँगै सो घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। प्रहरीले यसअघि फरकफरक समयमा २५ जनालाई पक्राउ गरेको थियो।

अब सो घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या २८ पुगेको छ। पक्राउ परेका सबैलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस।

प्रतिक्रिया दिनुहोस्