काठमाडौं। आज रोल्पा र बाँकेमा गरी २७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा रोल्पाका १४ र बाँकेका १३ जनामा संक्रमण पुष्टि भएको हो।

भेरी अस्पताल नेपालगञ्जका अनुसार रोल्पाको सुनिलस्मृति गाउँपालिका ४, ७ र ८ वडामा गरी १४ जना संक्रमित भेटिएका छन्।

सुनिलस्मृति–४ मा आठ, वडा नम्बर ७ मा एक र वडा नम्बर ८ मा पाँचजना संक्रमित भेटिएका छन्।

बाँकेको कोहलपुर नगरपालिका–२ मा एक, खजुरा गाउँपालिकामा २, राप्ती सोनारी गाउँपालिकामा–६, बैजनाथ गाउँपालिकामा ४ जना संक्रमित थपिएका छन्।

" /> काठमाडौं। आज रोल्पा र बाँकेमा गरी २७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा रोल्पाका १४ र बाँकेका १३ जनामा संक्रमण पुष्टि भएको हो।

भेरी अस्पताल नेपालगञ्जका अनुसार रोल्पाको सुनिलस्मृति गाउँपालिका ४, ७ र ८ वडामा गरी १४ जना संक्रमित भेटिएका छन्।

सुनिलस्मृति–४ मा आठ, वडा नम्बर ७ मा एक र वडा नम्बर ८ मा पाँचजना संक्रमित भेटिएका छन्।

बाँकेको कोहलपुर नगरपालिका–२ मा एक, खजुरा गाउँपालिकामा २, राप्ती सोनारी गाउँपालिकामा–६, बैजनाथ गाउँपालिकामा ४ जना संक्रमित थपिएका छन्।

"> रोल्पामा १४ र बाँकेमा १३ कोरोना संक्रमित थपिए: Dekhapadhi भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा रोल्पाका १४ र बाँकेका १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

रोल्पामा १४ र बाँकेमा १३ कोरोना संक्रमित थपिए
काठमाडौं। आज रोल्पा र बाँकेमा गरी २७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा रोल्पाका १४ र बाँकेका १३ जनामा संक्रमण पुष्टि भएको हो।

भेरी अस्पताल नेपालगञ्जका अनुसार रोल्पाको सुनिलस्मृति गाउँपालिका ४, ७ र ८ वडामा गरी १४ जना संक्रमित भेटिएका छन्।

सुनिलस्मृति–४ मा आठ, वडा नम्बर ७ मा एक र वडा नम्बर ८ मा पाँचजना संक्रमित भेटिएका छन्।

बाँकेको कोहलपुर नगरपालिका–२ मा एक, खजुरा गाउँपालिकामा २, राप्ती सोनारी गाउँपालिकामा–६, बैजनाथ गाउँपालिकामा ४ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्