काठमाडौ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ३० जना कोरोनामुक्त भएर घर फर्किएका छन्।
आज डिस्चार्ज भएका सबै ३० जना झापाका रहेको प्रष्ठिानका प्रवक्ता डा. निदेश सापकोटाले देखापढीलाई बताए।
उनीहरूको पछिल्लो कोभिड-१९ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्।
डिस्चार्ज हुने १८ देखि ४५ वर्ष उमेर समुहका रहेका छन्। प्रतिष्ठानको आइसोलेसनमा अब ३२ जना संक्रमित उपचाररत छन्।
उनीहरूको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ।
" /> काठमाडौ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ३० जना कोरोनामुक्त भएर घर फर्किएका छन्।आज डिस्चार्ज भएका सबै ३० जना झापाका रहेको प्रष्ठिानका प्रवक्ता डा. निदेश सापकोटाले देखापढीलाई बताए।

">