काठमाडौं। कुवेतमा अममाफी पाएर क्वारेन्टाइनमा बसिरहेका नेपाली कामदार लिएर आएको दोस्रो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

जजिरा एअरलाइन्सको जहाजको दोस्रो उडानमा १४९ जना नेपाली महिला कामदार काठमाडौं आइपुगेका छन्।

यसअघि विहान ११:३० मा आएको जजिरा एअरलाइन्सकै जहाजमा १५० जना महिला कामदार आएका थिए।

दुवै जहाजमा गरेर २९९ नेपाली महिला कामदार काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयले जानकारी दिएको छ।

कुवेतमा समस्यामा परेका नेपाली महीला कामदारहरूलाई कुवेत सरकारले उडान व्यवस्थापन गरेर काठमाडौं ल्याइदिएको हो।

काठमाडौं आइपुगेका उनीहरूलाई विमानस्थलमा स्वास्थ्य परीक्षण गरेर प्रदेश अनुसार तोकिएको होल्डिङ सेन्टरमा लैजाने काम भइरहेको छ।

कुवेतबाट आज फर्कने सबै नेपाली कामदार महिला रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

विदेशबाट उद्धार गरेर ल्याइएका नेपालीहरूलाई होल्डिङ सेन्टरमार्फत व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ।

कुवेत सरकारले २६-३० अप्रिलसम्म आममाफीका लागि आवेदन आह्वान गरेको थियो। त्यसबेला आवेदन गरेका करीब २९ सय जना नेपालीले कुवेतमा आममाफी पाएर विभिन्न क्याम्पमा बसिरहेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ।

कुवेतमा विभिन्न सजाय पाएका, रोजगारी परिवर्तन गरेर अवैध रूपमा बसिरहेका र भिषा अवधि सकिएका कामदारहरूलाई कुवेत सरकारले माफी दिएर काठमाडौं ल्यादिएको हो।

काठमाडौं आइपुगेका नेपाली महिलाहरू मध्ये केही गर्भवती पनि भएको र लामो यात्रा जान नसक्ने अवस्थामा भएमा काठमाडौं, ललितपुर र भक्तपुरमा तयार गरिएको होल्डिङ सेन्टरमै केही दिन राख्ने तयारी उनीहरूको व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले जनाएको छ।

" /> काठमाडौं। कुवेतमा अममाफी पाएर क्वारेन्टाइनमा बसिरहेका नेपाली कामदार लिएर आएको दोस्रो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

जजिरा एअरलाइन्सको जहाजको दोस्रो उडानमा १४९ जना नेपाली महिला कामदार काठमाडौं आइपुगेका छन्।

यसअघि विहान ११:३० मा आएको जजिरा एअरलाइन्सकै जहाजमा १५० जना महिला कामदार आएका थिए।

दुवै जहाजमा गरेर २९९ नेपाली महिला कामदार काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयले जानकारी दिएको छ।

कुवेतमा समस्यामा परेका नेपाली महीला कामदारहरूलाई कुवेत सरकारले उडान व्यवस्थापन गरेर काठमाडौं ल्याइदिएको हो।

काठमाडौं आइपुगेका उनीहरूलाई विमानस्थलमा स्वास्थ्य परीक्षण गरेर प्रदेश अनुसार तोकिएको होल्डिङ सेन्टरमा लैजाने काम भइरहेको छ।

कुवेतबाट आज फर्कने सबै नेपाली कामदार महिला रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

विदेशबाट उद्धार गरेर ल्याइएका नेपालीहरूलाई होल्डिङ सेन्टरमार्फत व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ।

कुवेत सरकारले २६-३० अप्रिलसम्म आममाफीका लागि आवेदन आह्वान गरेको थियो। त्यसबेला आवेदन गरेका करीब २९ सय जना नेपालीले कुवेतमा आममाफी पाएर विभिन्न क्याम्पमा बसिरहेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ।

कुवेतमा विभिन्न सजाय पाएका, रोजगारी परिवर्तन गरेर अवैध रूपमा बसिरहेका र भिषा अवधि सकिएका कामदारहरूलाई कुवेत सरकारले माफी दिएर काठमाडौं ल्यादिएको हो।

काठमाडौं आइपुगेका नेपाली महिलाहरू मध्ये केही गर्भवती पनि भएको र लामो यात्रा जान नसक्ने अवस्थामा भएमा काठमाडौं, ललितपुर र भक्तपुरमा तयार गरिएको होल्डिङ सेन्टरमै केही दिन राख्ने तयारी उनीहरूको व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले जनाएको छ।

"> कुवेतबाट थप १४९ नेपाली महिला कामदार लिएर जजिरा एअरलाइन्स काठमाडौं अवतरण: Dekhapadhi
कुवेतबाट थप १४९ नेपाली महिला कामदार लिएर जजिरा एअरलाइन्स काठमाडौं अवतरण
काठमाडौं। कुवेतमा अममाफी पाएर क्वारेन्टाइनमा बसिरहेका नेपाली कामदार लिएर आएको दोस्रो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

जजिरा एअरलाइन्सको जहाजको दोस्रो उडानमा १४९ जना नेपाली महिला कामदार काठमाडौं आइपुगेका छन्।

यसअघि विहान ११:३० मा आएको जजिरा एअरलाइन्सकै जहाजमा १५० जना महिला कामदार आएका थिए।

दुवै जहाजमा गरेर २९९ नेपाली महिला कामदार काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयले जानकारी दिएको छ।

कुवेतमा समस्यामा परेका नेपाली महीला कामदारहरूलाई कुवेत सरकारले उडान व्यवस्थापन गरेर काठमाडौं ल्याइदिएको हो।

काठमाडौं आइपुगेका उनीहरूलाई विमानस्थलमा स्वास्थ्य परीक्षण गरेर प्रदेश अनुसार तोकिएको होल्डिङ सेन्टरमा लैजाने काम भइरहेको छ।

कुवेतबाट आज फर्कने सबै नेपाली कामदार महिला रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

विदेशबाट उद्धार गरेर ल्याइएका नेपालीहरूलाई होल्डिङ सेन्टरमार्फत व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ।

कुवेत सरकारले २६-३० अप्रिलसम्म आममाफीका लागि आवेदन आह्वान गरेको थियो। त्यसबेला आवेदन गरेका करीब २९ सय जना नेपालीले कुवेतमा आममाफी पाएर विभिन्न क्याम्पमा बसिरहेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ।

कुवेतमा विभिन्न सजाय पाएका, रोजगारी परिवर्तन गरेर अवैध रूपमा बसिरहेका र भिषा अवधि सकिएका कामदारहरूलाई कुवेत सरकारले माफी दिएर काठमाडौं ल्यादिएको हो।

काठमाडौं आइपुगेका नेपाली महिलाहरू मध्ये केही गर्भवती पनि भएको र लामो यात्रा जान नसक्ने अवस्थामा भएमा काठमाडौं, ललितपुर र भक्तपुरमा तयार गरिएको होल्डिङ सेन्टरमै केही दिन राख्ने तयारी उनीहरूको व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्