काठमाडौ। राष्ट्रिय मानवअधिकार आयोगले नेपालको पूर्ण नक्सा अंकित लोगो प्रयोगमा ल्याएको छ।

भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समेटेर सरकारले जारी गरेको पूर्ण नक्सा बमोजिम आयोगले पनि आफ्नो लोगो अद्यावधिक गरेको हो।

छाप लगायत अब लोगो प्रयोग हुने सबै ठाउँमा पूर्ण नक्सा अंकित लोगो नै प्रयोगमा ल्याइने आयोगले जनाएको छ।

" /> काठमाडौ। राष्ट्रिय मानवअधिकार आयोगले नेपालको पूर्ण नक्सा अंकित लोगो प्रयोगमा ल्याएको छ।

भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समेटेर सरकारले जारी गरेको पूर्ण नक्सा बमोजिम आयोगले पनि आफ्नो लोगो अद्यावधिक गरेको हो।

छाप लगायत अब लोगो प्रयोग हुने सबै ठाउँमा पूर्ण नक्सा अंकित लोगो नै प्रयोगमा ल्याइने आयोगले जनाएको छ।

"> मानव अधिकार आयोगको नेपालको पूर्ण नक्सा अंकित लोगो प्रयोगमा: Dekhapadhi
मानव अधिकार आयोगको नेपालको पूर्ण नक्सा अंकित लोगो प्रयोगमा <p style="text-align: justify;">काठमाडौ। राष्ट्रिय मानवअधिकार आयोगले नेपालको पूर्ण नक्सा अंकित लोगो प्रयोगमा ल्याएको छ।</p> <p style="text-align: justify;">भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समेटेर सरकारले जारी गरेको पूर्ण नक्सा बमोजिम आयोगले पनि आफ्नो लोगो अद्यावधिक गरेको हो।</p> <p style="text-align: justify;">छाप लगायत अब लोगो प्रयोग हुने सबै ठाउँमा पूर्ण नक्सा अंकित लोगो नै प्रयोगमा ल्याइने आयोगले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्